Sh*tal agrovet trading center

Sh*tal agrovet trading center We are Agriculture and Veterinary services and input providers. We provide you a everykind of vegetable seed, veterinary medicine and agro tools.

मेरा अती अात्मीय मित्र श्री हरीहर बस्नेत सर Sos हर्मन माईनर स्कुलकाे प्रिन्सीपल जस्ताे सम्मानीत पदमा बढुबा भयकाे खबरले अ...
29/09/2022

मेरा अती अात्मीय मित्र श्री हरीहर बस्नेत सर Sos हर्मन माईनर स्कुलकाे प्रिन्सीपल जस्ताे सम्मानीत पदमा बढुबा भयकाे खबरले अती नै हर्षीत बनायकाे छ।सर लाई धेरै धेरै बधाईका साथै सफल कार्यकालकाे शूभ कामना।

02/09/2021
"प्राङ्गारिक खेतीमा वृद्धि : कर्णालीको समृद्धि" भन्ने मुल नारा साथ प्राङ्गारिक खेती प्रबर्द्धन तथा रैथाने बाली संरक्षण द...
17/02/2021

"प्राङ्गारिक खेतीमा वृद्धि : कर्णालीको समृद्धि" भन्ने मुल नारा साथ प्राङ्गारिक खेती प्रबर्द्धन तथा रैथाने बाली संरक्षण दिवस फल्गुण ६ , २०७७ कर्णाली सरकारबाट पारित भइ मनाईने भयको छ!!

उक्त दिवस प्रत्येक बर्ष प्राङ्गारिक खेतिको प्रबर्द्धन र रैथाने बाली संरक्षण गर्न प्रोत्साहित गर्ने हेतुले मनाईने उदेश्य रहेको छ!

साथै भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले प्राङ्गारिक खेती प्रबर्द्धन तथा रैथाने बाली संरक्षणलाई को लागि

1.
2.
3. #प्राङ्गारिक_उन्मुख_कर्णाली_प्रदेश

यी तिनवटा प्रयोग गर्न अनुरोध र आग्रह गरेको छ!

कार्यक्रम हुने:
मिति : २०७७ फाल्गुन ६, २०७७
समय : बिहान १० बजे बाट
स्थान : कबोर्ड हल

SURESH GURUNGManaging Director- Karma Group of Companyकृषि क्रान्ती युवाहरु बाटै सम्भब छ!!         #प्रदेशयुवासम्मेलन२०२...
17/09/2020

SURESH GURUNG
Managing Director- Karma Group of Company

कृषि क्रान्ती युवाहरु बाटै सम्भब छ!!

#प्रदेशयुवासम्मेलन२०२०
#राष्ट्रिययुवासम्मेलन२०२० #राष्ट्रिय_युवा_सम्मेलन #नेपालयुवापरिषद #नेपाल_युवा_परिषद

SURESH GURUNG
Managing Director- Karma Group of Company

#प्रदेशयुवासम्मेलन२०२०
#राष्ट्रिययुवासम्मेलन२०२० #राष्ट्रिय_युवा_सम्मेलन #नेपालयुवापरिषद #नेपाल_युवा_परिषद

Thank you Nepal Youth Council - Karnali Province for supported by partner!
15/09/2020

Thank you Nepal Youth Council - Karnali Province for supported by partner!

It gives us great pleasure in announcing शितल एग्रोभेट ट्रेडिङ सेन्टर as our "Supported by Partner" for Provincial Youth Conference 2020 - Karnali Province (Virtual)!
#प्रदेशयुवासम्मेलन२०२०
#राष्ट्रिययुवासम्मेलन२०२० #राष्ट्रिय_युवा_सम्मेलन #नेपालयुवापरिषद #नेपाल_युवा_परिषद

Address

Birendrangar-6, Hatiyaline
Surkhet
21700

Telephone

083520778

Website

Alerts

Be the first to know and let us send you an email when Sh*tal agrovet trading center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sh*tal agrovet trading center:

Share

Category