Veterinary most imp question loksewa

Veterinary most imp question  loksewa Any..veterinary...question karnali zoon

03/01/2026
03/01/2026

नेपालमा पालनका लागि सिफारिस नगरिएको माछा को जात कुन होे ?
1 Onchoryhynehus mykiss
2 Ctenophyrangodon Odell
3 Claries gariepinus
4 Aristichthys nobilis

Hello Sedas Veterinary Loksewa Tayari

😁😊Good...night
24/06/2025

😁😊Good...night

16/06/2025

दु:खत खबर :) हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३ उनापानी गाउँमा आगलागी हुँदा आठ घर जलेर करोडौंको क्षतिभएको छ । पीडित परिवारको उद्धार, राहत र पुनस्थापनकालागि यथासिघ्र स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जावोस्।

06/06/2025
लेखनसिप😊😊
06/06/2025

लेखनसिप😊😊

बाग्मती प्रदेश सहायक स्तरका बिभिन्न पदहरुको परिक्षा मिति संशोधन गरेको छ ।कृषिको पछाडि भन्दा पनि अगाडी आएको छ , पहिला तोक...
16/05/2025

बाग्मती प्रदेश सहायक स्तरका बिभिन्न पदहरुको परिक्षा मिति संशोधन गरेको छ ।
कृषिको पछाडि भन्दा पनि अगाडी आएको छ ,
पहिला तोकेको मिति - २०८२/०३/०७
संशोधन मिति- २०८२/०२/३१

05/05/2025

"कुकुरले हरियो घाँस किन खान्छ? – एउटा चुपचाप तर चिच्याइरहेको सन्देश"

सधैं मासु रुचाउने, हड्डी चपाउने, भुक्ने जनावर — कुकुर।
तर कहिलेकाहीं तपाईंले देख्नुभएको होला,
त्यही कुकुर, चुपचाप बसी, हरियो घाँस चरिरहेको हुन्छ।
अनि तपाईं अचम्ममा पर्नुहुन्छ — "मासु खाने कुकुरले घाँस किन खायो त?"

यो प्रश्न सामान्य लाग्न सक्छ,
तर यसको उत्तरले तपाईंको जीवनका धेरै उत्तरहरू खोल्न सक्छ।

कुकुरले घाँस किन खान्छ थाहा छ?
किनकि उसको पेट बिग्रिएको हुन्छ,
ऊ थाहा पाउँछ कि उसलाई केही ठीक छैन।
ऊ अस्पताल जाँदैन, डाक्टर बोलाउँदैन,
उसले औषधि खोज्दैन —
उसले प्रकृति रोज्छ।

हरियो घाँस — उसको औषधि हो।
ऊ भन्छ : "तिमीहरूसँग ठूलो बुद्धि छ, तर मसँग अनुभूति छ।"
ऊ घाँस खाएर आफ्नो पेट सफा गर्छ,
बान्ता गर्छ, अनि फेरि दौडन्छ, लम्पसार पर्छ, भुक्छ —
तर अब ऊ स्वस्थ हुन्छ।

अब सोचौं —
मानिसलाई जब पेट दुख्छ, मन थाक्छ, आत्मा गल्छ —
ऊ के गर्छ?

ऊ मोबाइल हेर्छ, झन् झन् तनाव बटुल्छ,
दिमाग बन्द हुन्छ, औषधि खाँदै जान्छ,
अनि कहिलेकाहीं चुपचाप आँखा बन्द गरेर आफैंसँगै हराउँछ।

तर कुकुरले एउटा कुरा सिकाउँछ —
प्रकृति सधैं उपचार हो,
तिमी भित्रको आवाज सुन।

कहिलेकाहीं हामीलाई पनि भित्रभित्रै "घाँस" चाहिएको हुन्छ,
तर त्यो घाँस ज्ञान हो, मौनता हो, एकान्त हो,
जहाँ हामी आफूभित्र फर्कन्छौं।

कुकुरले सिकाउँछ —
"तिमी सभ्य छौ, ज्ञानी छौ,
तर के तिमी आफैंको उपचार गर्न जान्दछौ?"

यही कारणले कुकुर घाँस खान्छ —
सन्देश दिन्छ : जब जीवनको मासु गाह्रो बन्छ,
कहिलेकाहीं हरियो घाँसको स्वाद लिनु जीवनको सबैभन्दा ठूलो औषधि बन्न सक्छ।

#प्रकृतिको_औषधि

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Veterinary most imp question loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Veterinary most imp question loksewa:

Share

Category