Prakash pandey-प्रकाश पाण्डे-Veterinary

  • Home
  • Nepal
  • Surkhet
  • Prakash pandey-प्रकाश पाण्डे-Veterinary
काठमाडौ उपत्यका हुने महिला दिदी बैनिहरु त्रिपुरेश्वरामा सहभागी भई शुभकामना आदानप्रदान सहित भव्यरुपमा मनाउनु हाेला ।
22/08/2025

काठमाडौ उपत्यका हुने महिला दिदी बैनिहरु त्रिपुरेश्वरामा सहभागी भई शुभकामना आदानप्रदान सहित भव्यरुपमा मनाउनु हाेला ।

मिति २०८२।०५।०५ गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूक...
22/08/2025

मिति २०८२।०५।०५ गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरूवा गरिएको विवरण।

लुम्बिनिका  तराईका ६ जिल्लामा वडका अन्तवादी बर्षकाे अबशरमा २०८२/०५/०८ गते सार्वजनिक बिदा दिएकाे छ ।
21/08/2025

लुम्बिनिका तराईका ६ जिल्लामा वडका अन्तवादी बर्षकाे अबशरमा २०८२/०५/०८ गते सार्वजनिक बिदा दिएकाे छ ।

21/08/2025

लोकसेवाको परिक्षामा सहभागी नक्कली परिक्षार्थी सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर-७ स्थित रहेको लोकसेवा आयोग,सुर्खेत कार्यालयमा संचालन भईरहेको संचार/ईन्जिनियर प्राविधिक प्रहरी जवान परिक्षामा नागरिकता र प्रवेश पत्रमा फोटो बदली सट्टामा परिक्षा दिन आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हाे ।
लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको छ

१. जिल्ला जाजरकोट छेडागाड न.पा. १२ बस्ने धर्मराज चनराको सट्टामा दिन आएको ऐ. कुशे गा.पा. ७ सामाकोट बस्ने बर्ष २५ को श्याम संकर सिंह ।
२. जिल्ला दैलेख भगवतीमाई गा.पा. ५ बस्ने सुशिल शाहीको सट्टामा दिन आएको ऐ.ऐ. वडा न. ७ बस्ने बर्ष २० को भरत तिरुवा ।

सबैलाई जानकारीकाे लागि समयमै अपुग डकुमेन्ट पेश गर्ने मिति 2082/05/11गते  सम्म
21/08/2025

सबैलाई जानकारीकाे लागि समयमै अपुग डकुमेन्ट पेश गर्ने मिति 2082/05/11गते सम्म

कृषि चौथो: २ जना, भेट चौथो: २ जना माग
21/08/2025

कृषि चौथो: २ जना, भेट चौथो: २ जना माग

20/08/2025

देशभरका उकृष्ट ६ स्थानिय तहलाई सङ्घीय सरकारले सम्मान गर्ने: आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादनको आधारमा उच्चतम अङ्क हाँसिल गर्ने देशभरका उकृष्ट ६ स्थानिय तहहरु...
1. तिलोत्तमा नगरपालिका रूपन्देही
2. खैरहनी नगरपालिका चितवन
3. नीलकण्ठ नगरपालिका धादिङ
4. अर्जुनचौपारी गाउँपालिका स्याङजा
5. बेनीघाट रोराङ गाउँपालिका धादिङ
6. रुरुक्षेत्रगाउँपालिका गुल्मि

उम्मेदवार सिफारिस सम्बन्धी सूचना  अन्तरतह र खुल्ला प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सहायकस...
19/08/2025

उम्मेदवार सिफारिस सम्बन्धी सूचना अन्तरतह र खुल्ला प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सहायकस्तर पाँचौं तह, पशु स्वास्थ्य प्राविधिक पद बधाई छ सरहरुलाई

कर्णालीमा बिदा
19/08/2025

कर्णालीमा बिदा

CTEVT ले बिधार्थिको ड्रेस परिवर्तन गरेको छ: नयाँ शैक्षिक सत्र २०८२/८३ बाट भर्ना हुनेले अब तपशिलको आफ्नो कार्यक्रम अनुसार...
19/08/2025

CTEVT ले बिधार्थिको ड्रेस परिवर्तन गरेको छ: नयाँ शैक्षिक सत्र २०८२/८३ बाट भर्ना हुनेले अब तपशिलको आफ्नो कार्यक्रम अनुसार पोषाक लगाउनुपर्ने छ !

नेपालमा स्थिर रहेको गाईगोरुको सङ्ख्या अचानक करिब ३० लाख घटेको तथ्याङ्कपूरा समाचारः https://bbc.in/3Uwhwh9
19/08/2025

नेपालमा स्थिर रहेको गाईगोरुको सङ्ख्या अचानक करिब ३० लाख घटेको तथ्याङ्क
पूरा समाचारः https://bbc.in/3Uwhwh9

नेपालमा स्थिर रहेको गाईगोरुको सङ्ख्या अचानक करिब ३० लाख घटेको तथ्याङ्क
पूरा समाचारः https://bbc.in/3Uwhwh9

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Prakash pandey-प्रकाश पाण्डे-Veterinary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash pandey-प्रकाश पाण्डे-Veterinary:

Share