Prakash pandey-प्रकाश पाण्डे-Veterinary

  • Home
  • Nepal
  • Surkhet
  • Prakash pandey-प्रकाश पाण्डे-Veterinary
08/11/2025

Quiz

08/11/2025

आज बेलुका ७ बजे vet online class संगै हरेक दिन राति ९ बजे Live Quiz कार्यक्रम निरन्तर हुने कुरा जानकारी गराउँछाै ।
तलको लिङ्कमा जोडीनु होला ऽ
https://chat.whatsapp.com/EuAb8t95jP207vHQ78KwuW?mode=wwt
मेगामा भेटेरिनरी लोकसेवा कक्षा सुरु भैसक्यो है!
फिजिकल:बिहान 6:30 बजे | अनलाईन:बेलुकी 7 बजे
केही जिज्ञासा भए:
भीम सर:9848213453(नयाँ भर्नाको लागि)
प्रकाश पाण्डे सर: 9858042715
डा.जितेन्द्र सर: 9841605005

08/11/2025

आज राति ९:०० बजे Vet Info Update Nepal 🐾 ➡️ page र YouTube Channel मा LIVE Online Quiz हुदै छ। 🎯

📚 आजको क्विजमा ५० प्रश्नहरू रहनेछन् ।
⏱️ हरेक प्रश्नको उत्तर दिनको लागि ३५ सेकेन्ड समय रहनेछ ।
✅ आफुलाई सही लागेको उत्तर कमेन्टमा लेख्नुहोस् ।
👉 समयमै सहभागी भएर आफ्नो ज्ञान परीक्षण गर्न नबिर्सनुहोस् !।

08/11/2025

118. नेपाल सरकारका अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान जेठ १५ गते संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने विषय संविधानको कुन धारामा उल्लेख छ ? A.धारा ११९
B.धारा १२०
C.धारा १२१
D.धारा ११८

08/11/2025

117. सार्वननिक सेवा प्रवाहलाईं प्रभावकारी बनाउने तलकामध्ये कुन कार्य सबैभन्दा महत्वपुर्ण मानिन्छ?
A. प्रविधिको प्रयोग गरी सेवालाई अटोमेसनमा लैजाने
B. नागरिकसंग पृष्ठपोपण लिने
C. सेवा दिने समयलाई कटौती गनें
D. कर्मचारीको संख्या घटाउने

08/11/2025

116.पशुहरुको दुध कोWhey protein कारणले गर्दा हरियो र निलो हुन्छ ।
a.Riboflavin b. Calcium Cacinate c. Bilirubin d. Carotene

08/11/2025

115.कुन जीवाणुको सहायताले कोसेबालीले हावाबाट नाइट्रोजन स्थिरीकरण गर्दछ ?
क. राइजोबियम
ख. ट्राइकोडमा
ग. सिउडोमोनास
घ. बिउभेरीया

08/11/2025

🇳🇵won by 92 runs against 🇮🇳

नेपालमा र काेषि प्रदेशकाे  पशु पंन्छिहरुका बर्तमान अबस्था ।हजुरहरुलाई पनि काम लाग्न सक्छ सेयर गरेर राख्नु हाेला ।
08/11/2025

नेपालमा र काेषि प्रदेशकाे पशु पंन्छिहरुका बर्तमान अबस्था ।
हजुरहरुलाई पनि काम लाग्न सक्छ सेयर गरेर राख्नु हाेला ।

07/11/2025

07/11/2025

आज बेलुका ७ बजे vet online class संगै हरेक दिन राति ९ बजे Live Quiz कार्यक्रम निरन्तर हुने कुरा जानकारी गराउँछाै ।
तलको लिङ्कमा जोडीनु होला ऽ
https://m.me/j/Aba12NLHFwoHCgp1/
मेगामा भेटेरिनरी लोकसेवा कक्षा सुरु भैसक्यो है!
फिजिकल:बिहान 6:30 बजे | अनलाईन:बेलुकी 7 बजे
केही जिज्ञासा भए:
भीम सर:9848213453(नयाँ भर्नाको लागि)
प्रकाश पाण्डे सर: 9858042715
डा.जितेन्द्र सर: 9841605005

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Prakash pandey-प्रकाश पाण्डे-Veterinary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash pandey-प्रकाश पाण्डे-Veterinary:

Share