KBK FARM

KBK FARM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KBK FARM, Dog Breeder, gokarna maitinepal, Sundarijal.

Dog Breeders

� Delivery all over nepal �
� Location Gokarna , maitinepal bata vitra sun star tole
� Phone number : 9808831703 , 9803576467 viber whatsapp or call

23/08/2025
Every dog deserves a loving home, and every home deserves a loyal friend. Find your perfect pup now! 🏡❤️
13/08/2025

Every dog deserves a loving home, and every home deserves a loyal friend. Find your perfect pup now! 🏡❤️

Happy RAKSHA BANDAN
09/08/2025

Happy RAKSHA BANDAN

𝐁𝐄 𝐒𝐎𝐅𝐓Do not let the world make you hard. Do not let pain make you hate. Do not let the bitterness steal your sweetness...
12/05/2025

𝐁𝐄 𝐒𝐎𝐅𝐓
Do not let the world make you hard. Do not let pain make you hate.
Do not let the bitterness steal your sweetness.

नव वर्ष २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!तपाईं र तपाईंको परिवारको जीवन सधैं खुसी र उमंगले भरिपूर्ण रहोस्।
14/04/2025

नव वर्ष २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
तपाईं र तपाईंको परिवारको जीवन सधैं खुसी र उमंगले भरिपूर्ण रहोस्।

10/04/2025

Train your furry paws with our professional trainers
Contact Us for more information.

10 Tips
10/04/2025

10 Tips

रेबिज लागे मृत्यु निश्चित छ त्यसैले जोगिन के गर्ने ?🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत म...
09/04/2025

रेबिज लागे मृत्यु निश्चित छ त्यसैले जोगिन के गर्ने ?
🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕
रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।
🐕🐕रेबिज कसरी सर्छ ?
रेबिज (Rabies) एक गम्भीर भाइरल रोग हो, जुन सामान्यतया जंगली जनावरहरू जस्तै कुकुर, चमेरो, स्याल, बाँदर आदिको टोकाइबाट मानिसमा सर्छ। यो रोग रेबिज भाइरस (Rabies Virus) का कारण हुन्छ, जुन लाइसाभाइरस (Lyssavirus) परिवारको हो। यो भाइरसले मस्तिष्क र स्नायु प्रणालीलाई असर गर्छ, र यदि समयमै उपचार नगरेमा यो प्राणघातक हुन्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
🐕🐕रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?

अत्यधिक र्‍याल काढ्ने,
जे पायो त्यही टोक्ने,
उत्तेजित हुने,
थकित भएर बस्ने,
आवाज परिवर्तन हुने,
पछाडिको भाग पक्षाघात हुँदै जाने ।

🐕🐕 रोकथाम:जनावरले टोकेमा तुरुन्त साबुन र पानीले राम्ररी धुनुहोस्।
कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने
रेबिजविरुद्धको खोप (Anti-Rabies Vaccine) तुरुन्त लिनुहोस्, जुन टोकाइको २४-४८ घण्टाभित्र प्रभावकारी हुन्छ।
घरपालुवा जनावरहरूलाई नियमित खोप उपचार:यदि लक्षणहरू देखिइसके भने, रेबिजको कुनै प्रभावकारी उपचार छैन र यो लगभग सधैं घातक हुन्छ।टोकाइपछि तुरुन्त चिकित्सकीय सहायता लिनु नै जीवन रक्षाको एकमात्र उपाय हो ।

  नेपालमा डोबर्मन कुकुरहरू सुरक्षाका लागि लोकप्रिय छन्, किनभने तिनीहरू सतर्क, वफादार र बलियो स्वभावका हुन्छन्। अनुभव भएक...
05/04/2025



नेपालमा डोबर्मन कुकुरहरू सुरक्षाका लागि लोकप्रिय छन्, किनभने तिनीहरू सतर्क, वफादार र बलियो स्वभावका हुन्छन्। अनुभव भएका कुकुरपालकहरूले परिवारिक पाल्तु कुकुरको रूपमा पनि पाल्ने गर्छन्। डोबर्मनलाई उचित तालिम, सामाजिकता र नियमित व्यायाम आवश्यक पर्छ। तिनीहरूको छोटो रौं नेपालजस्तो मौसममा उपयुक्त हुन्छ, तर चिसो ठाउँमा विशेष हेरचाह आवश्यक पर्छ।

Perfect Lineage Of Angulation PuppyFather LineageFather: Dope3Rd in 3rd All Breed Championship Grandfather: Tiko ( Impor...
28/01/2025

Perfect Lineage Of Angulation Puppy
Father Lineage
Father: Dope
3Rd in 3rd All Breed Championship
Grandfather: Tiko ( Import From Poland)
Grandmother: Ferrari

Mother Lineage
Mother: Lucy
Grandfather: Korex ( Direct Import)
Grandmother: AerielPerfect Lineage Of Angulation Puppy
Father Lineage
Father: Dope

Address

Gokarna Maitinepal
Sundarijal

Website

Alerts

Be the first to know and let us send you an email when KBK FARM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category