Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary

Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary We are located at Pokhara-30, Dhungepatan, Khudi veterinary chowk near by!!!
यहा सम्पुर्ण पशु तथा पन्छीहरुको उपचार गरिन्छ ।

Operating as usual

09/09/2021
हामी यता छौ 😃 लहरे बाली सिजन सगै सम्पुर्ण बीउ बिजनहरु उपलब्ध छ।🌶️🥒
09/09/2021

हामी यता छौ 😃
लहरे बाली सिजन सगै सम्पुर्ण बीउ बिजनहरु उपलब्ध छ।🌶️🥒

Canine Parvo भाइरसCPV अत्यधिक संक्रामक छ र कुकुर बाट कुकुर लाई उनीहरुको मल संग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क द्वारा फै...
09/09/2021

Canine Parvo भाइरस

CPV अत्यधिक संक्रामक छ र कुकुर बाट कुकुर लाई उनीहरुको मल संग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क द्वारा फैलिएको छ। खोपले यो संक्रमणलाई रोक्न सक्छ, तर उपचार नहुने अवस्थामा मृत्यु दर 91% सम्म पुग्न सक्छ। तपाइँको कुकुर बाहिरी उन्मुक्त गर्न बन्द गर्नुहोस् ।

Feel free to visit your nearest veterinarian
Or call @ 9804102437 | 9846751075

Canine Parvo भाइरस

CPV अत्यधिक संक्रामक छ र कुकुर बाट कुकुर लाई उनीहरुको मल संग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क द्वारा फैलिएको छ। खोपले यो संक्रमणलाई रोक्न सक्छ, तर उपचार नहुने अवस्थामा मृत्यु दर 91% सम्म पुग्न सक्छ। तपाइँको कुकुर बाहिरी उन्मुक्त गर्न बन्द गर्नुहोस् ।

Feel free to visit your nearest veterinarian
Or call @ 9804102437 | 9846751075

21/07/2021

Canine Distemper viral diseases of dog

Credit YT channel dog and vet

Hello !! Namastee !!!Is your animal's health okay ?
07/07/2021

Hello !! Namastee !!!
Is your animal's health okay ?

Hello !! Namastee !!!
Is your animal's health okay ?

04/06/2021

#care of new born
पाठा-पाठी :

ब्याउने माउलाई ब्याउनु भन्दा पहिला अलग्गै सुख्खा उज्यालो ठाउँमा सफा, ओभानो र मसिनो सोत्तर ओछ्याएर राख्नु पर्दछ । ब्याईसकेपछि नवजात शिशुलाई निम्न कुराहरुमा मद्धत पुन्याउनु पर्दछ ।

1)ब्याउने बित्तिकै नवजात शिशुलाई धेरै जसो माउले सफा गर्दछ । तर चाँडै नै शरीरको बाहिरी चिसो सुकोस् भनेर सफा खस्रो कपडाले जालो सफा गर्न मद्धत गर्नु पर्दछ । तर सबै भन्दा पहिले नाक मुखको र्‍याल‌‌ सफा गर्नु पर्दछ । यसले बच्चालाई सास फेर्न मद्धत गर्दछ ।

2)यसरी सफा भएपछि नवजात शिशु आफै उभिन कोशिस गर्दछ । जब उभिन्छ तब जति सक्दो चाँडो दुध चुस्न मद्धत गर्नु पर्दछ । किनकी त्यस बेलाको बिगौती दूध अमृत समान हुन्छ । साल झर्ने भनेर कुरेर बस्नु हुँदैन ।

3)यसरी दुध चुसी सकेपछि तुरुन्तै नाभीलाई भुँडीबाट २ अंगुल छाडेर सफा धागोले बाँधेर धागो भन्दा २ अंगुल तल सफा लाग्ने हतियार ( फाल्ने नयाँ पत्ति) ले काटेर सकेसम्म टिङ्चर आयोडिन नभए सेतो फुल्ने गन्धे वा बनमाराको रस वा तेल बेसार लगाई दिनु पर्दछ ।

#यदि बाखाको पाठापाठीले सास फेरेको छैन भने पछाडीको दुवै खुट्टाको घुँडानेर नचिप्लने गरी एउटा हातले पाईप समातेर उँधो मुन्टो लगाई ५-६ चोटी डोरे पिङ्ग खेलाए जस्तो गरी हल्लाएर भुईमा राखेमा सास फेर्न शुरु गर्दछ ।

माथि उल्लेखित हिसाबले नवजात शिशुको हेरचाह पुऱ्याएगा पाठापाठी मनें समस्याहरु धेरै कम मात्र बेहोर्नु पर्नेछ ।

04/06/2021

के तपाईंले आफ्नो कुकुर बिरालोहरुलाई रेबिजको खोप लगाईराख्नु भएको छ ?
प्राणघातक रेबिज रोगबाट बाच्न आफ्ना कुकुर तथा बिरालोहरुलाई गुणस्तरीय एन्टिरेबिज खोप लगाउनु होस् ।

Parvo treatment#intravenous
14/05/2021

Parvo treatment
#intravenous

Parvo treatment
#intravenous

10/08/2020
Dystocia Treated successful ly (Dead of baby buffalo)

Dystocia Treated successful ly (Dead of baby buffalo)

Dystocia treatment A successful complete treatment by our team. A baby buffalo died inside mother body before parturition... like share and subscribe https:/...

Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary's cover photo
28/01/2018

Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary's cover photo

Timeline Photos
12/01/2016

Timeline Photos

Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary
12/01/2016

Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary

Address

Pokhara-30, Dhungepatan, Khudi
Pokhara
33702

Alerts

Be the first to know and let us send you an email when Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahila Jana Sewa Pasu Ausadhi Pasal - Vetnary:

Videos

Nearby pet stores & pet services


Other Pokhara pet stores & pet services

Show All