Veterinary technician

  • Home
  • Veterinary technician

Veterinary technician [ कृषि मुलश्च : जीवनम् ] {जय पशु धन },🙏💥 ❣️❣️

For :- psc_veterinary 4th-5th preparation 🐱

कर्णाली प्रदेशले भोलि अर्थात साउन 1 गतेका दिन साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने भएको छ।
16/07/2025

कर्णाली प्रदेशले भोलि अर्थात साउन 1 गतेका दिन साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने भएको छ।

भेटेरिनरी समूह अन्तर्गतको (रा.प. तृतीय श्रेणी)   #पशु_चिकित्सक पदको लिखित नतिजा सार्वजनिक !!! सबैजनालाई बधाई तथा आगामी च...
14/07/2025

भेटेरिनरी समूह अन्तर्गतको (रा.प. तृतीय श्रेणी) #पशु_चिकित्सक पदको लिखित नतिजा सार्वजनिक !!! सबैजनालाई बधाई तथा आगामी चरणको शुभकामना (२०८१/८२) 🧡🙏

कर्णाली प्रदेश भेटेरिनरी पाँचौँ लिखित नतिजा ,❤️🙏
13/07/2025

कर्णाली प्रदेश भेटेरिनरी पाँचौँ लिखित नतिजा ,❤️🙏

सुदुरका करार कर्मचारीलाई ठुलो झट्का, करार कर्मचारीलाई साउन १ गते देखि हाजिरी नगर्नु/नगराउनु भनेर पालिकाबाट पत्र जाहेर..!...
11/07/2025

सुदुरका करार कर्मचारीलाई ठुलो झट्का, करार कर्मचारीलाई साउन
१ गते देखि हाजिरी नगर्नु/नगराउनु भनेर पालिकाबाट पत्र जाहेर..!😲

कर्णाली प्रदेश पाचौं (२०८१/८२) परिक्षा भैसकेका पदहरुमा ५ वटा पद संख्या थप भएको सम्बन्धी अत्यन्त जरुरी सुचना !! √ प्रशासन...
09/07/2025

कर्णाली प्रदेश पाचौं (२०८१/८२) परिक्षा भैसकेका पदहरुमा ५ वटा पद संख्या थप भएको सम्बन्धी अत्यन्त जरुरी सुचना !!
√ प्रशासन (सा.प्र) -२,
√ ईन्जिनियर - १,
• कृषि र भेट - २ (प्रती सेवा/समुह १-१) जना !!

परिक्षा दिनुभएका साथीहरुको लागी खुशीको खबर । ❤️🙏

त्रिशुलीमा ३ दशकपछिको भीषण बाढी: ठूला माछाहरू मरेकरिब ३० वर्षपछि त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ठूला माछाहरू मरेका...
09/07/2025

त्रिशुलीमा ३ दशकपछिको भीषण बाढी: ठूला माछाहरू मरे

करिब ३० वर्षपछि त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ठूला माछाहरू मरेका छन्। २०५० सालको बाढीझैं यसपटक पनि माछाहरू सडक र नालासम्म ल्याइपुर्‍याएका थिए , जसले त्रिशुलीको जलप्रणालीमा गम्भीर असर पुर्‍याएको छ।🙏

संघिय लोक सेवा आयोग, कृषि अधिकृत रा.प.तृतीय श्रेणी पदको लिखित नतिजा सार्वजनिक भएको छ ❣️🙏
08/07/2025

संघिय लोक सेवा आयोग, कृषि अधिकृत रा.प.तृतीय श्रेणी पदको लिखित नतिजा सार्वजनिक भएको छ ❣️🙏

अब पेन्सन नपाउने- तपाईं सरकारी जागिरे बन्ने सोचमा हुनुहुन्छ ? अब पेन्सन वा उपदान नपाइने भएको छ । आर्थिक वर्ष २०८२/८३ देख...
04/07/2025

अब पेन्सन नपाउने- तपाईं सरकारी जागिरे बन्ने सोचमा हुनुहुन्छ ?

अब पेन्सन वा उपदान नपाइने भएको छ । आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले भने पेन्सन तथा उपदान पाउनेछन् । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेर ध्यानाकर्षण गराएको छ ।

गण्डकी प्रदेश कृषि  चौथो तह लिखित नतिजा❣️🙏
03/07/2025

गण्डकी प्रदेश कृषि चौथो तह लिखित नतिजा❣️🙏

गण्डकी प्रदेश भेटेरिनरी चौथो तह लिखित नतिजा❣️🙏अन्तरवार्ताको लागि शुभकामना❤️🙏
03/07/2025

गण्डकी प्रदेश भेटेरिनरी चौथो तह लिखित नतिजा❣️🙏
अन्तरवार्ताको लागि शुभकामना❤️🙏

समान तहको पदमा कार्यरत हुँदा तपाईंलाई यस विज्ञापनको लिखित परिक्षा पास गरेतापनी अन्तर्वार्ता दिन नपाउने आयोगले निर्णय गरे...
01/07/2025

समान तहको पदमा कार्यरत हुँदा तपाईंलाई यस विज्ञापनको लिखित परिक्षा पास गरेतापनी अन्तर्वार्ता दिन नपाउने आयोगले निर्णय गरेको छ !❣️🙏

मधेश प्रदेश भेटेरिनरी चौथो तह सिफारिस नतिजा❣️🙏
28/06/2025

मधेश प्रदेश भेटेरिनरी चौथो तह सिफारिस नतिजा❣️🙏

Address


Telephone

+9779869846951

Website

Alerts

Be the first to know and let us send you an email when Veterinary technician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Veterinary technician:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share