LTS & DTS

LTS & DTS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LTS & DTS, Pet service, Lahan 24, Lahan.

17/07/2025

Want to study in a peaceful environment surrounded by greenery, nestled in the lap of the Himalayas and the beauty of the Kali Gandaki River?

Then the ideal destination is — Dhawalagiri Technical School, Mustang.
📅 Admissions are now open for the academic sessions 2082 and 2083.
✅ A great opportunity to study with quality education, skill-based training, experienced instructors, and modern laboratories!
🎓 Programs We Offer:
🍽 Diploma in Hotel Management
➡ Duration: 3 Years
➡ Total Fee: NPR 48,000 only
➡ Seats Available: 40
👨‍🍳 Pre-Diploma in Culinary Arts
➡ Duration: 18 Months
➡ Total Fee: NPR 11,000 only
➡ Seats Available: 30
🏨 Pre-Diploma in Hotel Management
➡ Duration: 18 Months
➡ Total Fee: NPR 10,000 only
➡ Seats Available: 30
🌱 Pre-Diploma in Plant Science
➡ Duration: 18 Months
➡ Total Fee: NPR 8,000 only
➡ Seats Available: 40
🐄 Pre-Diploma in L.P./A.H. (Veterinary)
➡ Duration: 18 Months
➡ Total Fee: NPR 8,000 only
➡ Seats Available: 40
📝 Online Application Form Link:
🌐 https://itms.ctevt.org.np:5580/entrance/
💰 Application Fee:
📌 For Diploma Programs: NPR 1,000
📌 For Pre-Diploma Programs: NPR 500
📞 For assistance while filling out the form, contact:
👨‍💼 Nirmal Bhandari – 9769320811
📞 For more information:
069–590055 / 9856066019
🚀 Apply today and secure your seat. Limited seats available!
📍 Dhawalagiri Technical School, Thasang-03, Kalopani, Mustang
“Learn Skills, Become Self-Reliant!”

08/07/2025
08/07/2025

📢 भर्ना खुल्यो !!! भर्ना खुल्यो !!! भर्ना खुल्यो !!!

*प्राविधिक शिक्षा आजको आवश्यकता*
*सीप सिकाै, आत्मनिर्भर बनौं*

हाम्रो उपलब्ध कार्यक्रमहरू:

🍽️ डिप्लोमा इन होटल म्यानेजमेन्ट: ३ वर्षको सम्पुर्ण शुल्क रु ४८,००० मात्र (कोटा संख्या - ४०)

🍽️प्रि डिप्लोमा इन कुलिनरि आर्ट : १८ महिनाको सम्पुर्ण शुल्क रु ११,०००मात्र (कोटा संख्या - ३०)

🍽️ प्रि-डिप्लोमा इन होटल म्यानेजमेन्ट: १८ महिनाको सम्पुर्ण शुल्क रु १०,००० मात्र (कोटा संख्या - ३०)

प्रि-डिप्लोमा इन प्लान्ट साइन्स १८ महिनाको सम्पुर्ण शुल्क रु ८,००० मात्र (कोटा संख्या - ४०)

प्रि-डिप्लोमा एल.पि / ए.एच (भेटेरिनरि) १८ महिनाको सम्पुर्ण शुल्क रु ८,००० मात्र (कोटा संख्या - ४०)

🖊️ आवेदन फारम अनलाइनबाट बुझाउने अन्तिम मिति: २०८२ श्रावण ११ गते आईतवार राती ११ः५९ बजेसम्म

🌐 फारम: https://itms.ctevt.org.np:5580/entrance/

फारम शुल्क:
डिप्लोमाको लागिः १,००० मात्र
प्रि डिप्लोमाको लागिः ५,०० मात्र

फारम भर्ने बेलामा कुनै समस्या भयमा दियको नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ।
निर्मल भण्डारी - ९७६९३२०८११

अन्य थप जानकारिको लागि
०६९५९००५५
९८५६०६६०१९

#भर्ना खुल्यो

06/07/2025

Diploma Level पढाइका विशेषताहरूः


06/07/2025

📢 भर्ना खुल्यो !!! भर्ना खुल्यो !!! भर्ना खुल्यो !!!
हाम्रो उपलब्ध कार्यक्रमहरू:
🍽️ डिप्लोमा इन होटल म्यानेजमेन्ट: ३ वर्षको सम्पुर्ण शुल्क रु ४८,००० मात्र (कोटा संख्या - ४०)
🍽️प्रि डिप्लोमा इन कुलिनरि आर्ट : १८ महिनाको सम्पुर्ण शुल्क रु ११,०००मात्र (कोटा संख्या - ३०)
🍽️ प्रि-डिप्लोमा इन होटल म्यानेजमेन्ट: १८ महिनाको सम्पुर्ण शुल्क रु १०,००० मात्र (कोटा संख्या - ३०)
प्रि-डिप्लोमा इन प्लान्ट साइन्स १८ महिनाको सम्पुर्ण शुल्क रु ८,००० मात्र (कोटा संख्या - ४०)
प्रि-डिप्लोमा एल.पि / ए.एच (भेटेरिनरि) १८ महिनाको सम्पुर्ण शुल्क रु ८,००० मात्र (कोटा संख्या - ४०)

🖊️ आवेदन फारम अनलाइनबाट बुझाउने अन्तिम मिति: २०८२ श्रावण ११ गते आईतवार राती ११ः५९ बजेसम्म
🌐 फारम: https://itms.ctevt.org.np:5580/entrance/
फारम शुल्क:
डिप्लोमाको लागिः १,००० मात्र
प्रि डिप्लोमाको लागिः ५,०० मात्र

थप जानकारिको लागिः
खड्ग बहादुर सुब्बा - ९८५६०६६०१९
निर्मल भण्डारी - ९७६९३२०८११
जय प्रकाश गुरुङ - ९८६०९६६०३०
प्रशान्त गाैचन - ९८४६२६२९०७

/AH

२२ औं राष्ट्रिय धान (Rice /Paddy) दिवस २०८२ वा दही चिउरा खाने दिनको सबै लाई शुभकामन।।===============================✍️'न...
29/06/2025

२२ औं राष्ट्रिय धान (Rice /Paddy) दिवस २०८२ वा दही चिउरा खाने दिनको सबै लाई शुभकामन।।
===============================
✍️'नारा "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता"

✍️कहिले मनाइन्छ :असार १५

✍️कहिले देखि मनाउन थालिएको : वि सं २०६१

✍️२१ औं धान दिवस २०८१ को नारा

'✍️जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि" थियो

✍️संयुक्त राष्ट्रसंघले धान नै जीवन हो भन्ने मूल नारा का साथ

✍️सन् २००४ लाई अन्तराष्ट्रिय धान वर्षको रूपमा मनाएको थियो !

✍️नेपालमा उत्पादन हुने पहिलो खाद्यबाली धान हो, नेपालमा बढी धान उत्पादन हुने जिल्ला - झापा

✍️नेपालमा धान खेति नहुने जिल्ला मनाङ र मुस्ताङ

✍️विश्वमा बढी उचाइमा धान खेती जुम्ला (३०५०M) -

✍️'सबैभन्दा धेरै धान फल्ने प्रदेश नं २ हो

✍️विश्वको बढी उचाई मा उत्पादन गरिने धान - जुम्ली मार्सी

✍️'विश्वमा धान खेतीको शुरुवात चीन बाट

✍️विश्वमा बढी धान उत्पादन गर्ने देश- चीन

'✍️धान को वैज्ञानिक नाम - Oryza Sativa
Follow: LTS and DTS

कडकनाथ कुखुराको परिचय तथा औषधिय महत्त्वबारे जान्नुहोस:-कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो...
25/05/2025

कडकनाथ कुखुराको परिचय तथा औषधिय महत्त्वबारे जान्नुहोस:-

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो, जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । किनभने यसको मासु, छाला, शरीरको रौ सबै कालो हुन्छ । भारत मध्यप्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारतको आदिबासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाडपर्ब, देबि देउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जसको कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

औषधिको रुपमा पनि महत्व छ ।
१ ) महिलाहरुमा देखिने बाजोपनको उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ ।

२) दिर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।

३) Blood Pressure को समस्या हुने हरुकालागि पनि यस्को मासु औषधीको रुपम प्रयोग हुँदै आएको छ ।

४) यो कुखुराको मासुमा हुने पोषण तत्वहरुको कारण, रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।

५) यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्र कम हुने हुदा मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किडनीको समस्यालाई नि कम गराउछ ।

Address

Lahan 24
Lahan
RAMN

Telephone

+9779825757649

Website

Alerts

Be the first to know and let us send you an email when LTS & DTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category