Poshak Feed

Poshak Feed We manufacture, the best quality Poultry Feed in Nepal
(1)

चल्लाको सुरुवाती वृद्धिदेखि निरन्तर र उच्च गुणस्तरीय अण्डा उत्पादनसम्म, हरेक चरणमा कुखुराको पूर्ण हेरचाहको लागि सही दाना...
19/06/2026

चल्लाको सुरुवाती वृद्धिदेखि निरन्तर र उच्च गुणस्तरीय अण्डा उत्पादनसम्म, हरेक चरणमा कुखुराको पूर्ण हेरचाहको लागि सही दानाको छनोट गर्नुहोस्।

आफ्नो व्यवसायलाई नोक्सान हुनबाट बचाउन आजैदेखि यी कुराहरूमा ध्यान दिनुहोस् र स्वस्थ उत्पादनका लागि उच्च गुणस्तरीय पोषक पे...
14/06/2026

आफ्नो व्यवसायलाई नोक्सान हुनबाट बचाउन आजैदेखि यी कुराहरूमा ध्यान दिनुहोस् र स्वस्थ उत्पादनका लागि उच्च गुणस्तरीय पोषक पेलेट दाना रोज्नुहोस्!

स्वस्थ र फुर्तिलो कुखुरा, बढी उत्पादनको आधार! के तपाईँलाई स्वस्थ कुखुरा पहिचान गर्ने तरिका थाहा छ?✅ सक्रिय र फुर्तिलो शर...
10/06/2026

स्वस्थ र फुर्तिलो कुखुरा, बढी उत्पादनको आधार!

के तपाईँलाई स्वस्थ कुखुरा पहिचान गर्ने तरिका थाहा छ?
✅ सक्रिय र फुर्तिलो शरीर
✅ रातो र कसिलो सिउर
✅ नियमित अण्डा उत्पादन

जस्तोसुकै मौसममा पनि आफ्ना कुखुराको स्वास्थ्य र उत्पादकत्व अझ बढाउन पोषक पेलेट दाना नै रोज्नुहोस्।

आफ्नो कुखुरापालन व्यवसायलाई सफल र लाभदायक बनाउन दानाको गुणस्तरमा सम्झौता नगर्नुहोस्।  उच्च गुणस्तरको दानाले कुखुरा स्वस्...
06/06/2026

आफ्नो कुखुरापालन व्यवसायलाई सफल र लाभदायक बनाउन दानाको गुणस्तरमा सम्झौता नगर्नुहोस्। उच्च गुणस्तरको दानाले कुखुरा स्वस्थ राख्न र अण्डा उत्पादन बढाउन मद्दत गर्दछ।

बर्ड फ्लूको जोखिमबाट आफ्नो व्यवसाय र कुखुराहरूलाई सुरक्षित राख्नुहोस्!केही महत्त्वपूर्ण उपायहरू:१. फार्मलाई सधैं सफा र स...
03/06/2026

बर्ड फ्लूको जोखिमबाट आफ्नो व्यवसाय र कुखुराहरूलाई सुरक्षित राख्नुहोस्!
केही महत्त्वपूर्ण उपायहरू:

१. फार्मलाई सधैं सफा र सुख्खा राख्नुहोस्।
२. बिरामी कुखुरालाई तुरुन्तै बथानबाट अलग गर्नुहोस्।
३. फार्ममा छिर्नुअघि हात-खुट्टा धुनुहोस् र छुट्टै कपडा तथा बुट प्रयोग गर्नुहोस्।
४. जंगली चराबाट आफ्ना कुखुरालाई टाढा राख्नुहोस्।

के तपाईंको कुखुराले खाएको दाना अनुसारको प्रतिफल दिइरहेको छ?यदि पाचन सही छैन भने दाना खेर जान्छ र नाफा घट्छ। कुखुराको राम...
31/05/2026

के तपाईंको कुखुराले खाएको दाना अनुसारको प्रतिफल दिइरहेको छ?
यदि पाचन सही छैन भने दाना खेर जान्छ र नाफा घट्छ। कुखुराको राम्रो स्वास्थ्य र धेरै अण्डा उत्पादनका लागि पोषक लेयर्स दाना नै उत्तम विकल्प हो।

लोकतन्त्र हाम्रो शक्ति हो, राष्ट्र हाम्रो जिम्मेवारी 🇳🇵गणतन्त्र दिवसको हार्दिक शुभकामना!देशप्रतिको माया कहिल्यै कम नहोस्...
28/05/2026

लोकतन्त्र हाम्रो शक्ति हो, राष्ट्र हाम्रो जिम्मेवारी 🇳🇵
गणतन्त्र दिवसको हार्दिक शुभकामना!
देशप्रतिको माया कहिल्यै कम नहोस् 🙏

#गणतन्त्रदिवस

Puzzle Time! कुन कुखुरा पुग्छ होला?आजको खेलमा तपाईँको दिमागको परीक्षा छ!कुन कुखुरालाई सही पोषक दाना पुग्छ भनेर सोच्नुस् ...
18/05/2026

Puzzle Time!
कुन कुखुरा पुग्छ होला?

आजको खेलमा तपाईँको दिमागको परीक्षा छ!
कुन कुखुरालाई सही पोषक दाना पुग्छ भनेर सोच्नुस् र सही उत्तर छान्नुस्

👉 ध्यान दिएर हेर्नुस्
👉 सही मिलाउनुस्
👉 आफ्नो logic प्रयोग गर्नुस्

तपाईंको अनुमान के हो?

के तपाईँ आफ्नो कुखुराको वृद्धिदरलाई लिएर चिन्तित हुनुहुन्छ? चिन्ता छोड्नुहोस्! पोषक दानाले दिन्छ कुखुरालाई चाहिने सम्पूर...
10/05/2026

के तपाईँ आफ्नो कुखुराको वृद्धिदरलाई लिएर चिन्तित हुनुहुन्छ?

चिन्ता छोड्नुहोस्! पोषक दानाले दिन्छ कुखुरालाई चाहिने सम्पूर्ण भिटामिन र खनिज।

पोषक दाना कुखुराको उत्पादन र सफलताको वास्तविक आधार!

स्वस्थ कुखुरा, उच्च उत्पादन र भरपर्दो नतिजा। कुखुरालाई आवश्यक ऊर्जा, प्रोटिन, भिटामिन र खनिज तत्व सही मात्रामा उपलब्ध गर...
01/05/2026

स्वस्थ कुखुरा, उच्च उत्पादन र भरपर्दो नतिजा।
कुखुरालाई आवश्यक ऊर्जा, प्रोटिन, भिटामिन र खनिज तत्व सही मात्रामा उपलब्ध गराउने फिडले मात्र निरन्तर राम्रो उत्पादन दिन सक्छ।

गुणस्तरीय फिड प्रयोग गरेर अण्डा तथा मासुको उत्पादन बढाउनुहोस् र लागत नियन्त्रणमा राख्नुहोस्।

Address

Birgunj, Biratnagar
Kathmandu
44301

Alerts

Be the first to know and let us send you an email when Poshak Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Poshak Feed:

Share

Category