Pet Paradise Nepal

Directions

Pet Paradise Nepal Animal Treatment
Anti-rabies vaccination
Spay/neuter
Pet Accessories

06/09/2021
सुपथ मूल्यमा तपाँईको घरको कुकुर बिरालोहरुलाई गुणस्तरिय भ्याक्सिन लगाउने तथा सम्पूर्ण भेटेरिनरी सेवा अब यहाँकै घरदैलोमा ।
19/07/2021

सुपथ मूल्यमा तपाँईको घरको कुकुर बिरालोहरुलाई गुणस्तरिय भ्याक्सिन लगाउने तथा सम्पूर्ण भेटेरिनरी सेवा अब यहाँकै घरदैलोमा ।

यो धर्तीमा सबै प्राणीहरु सुखपूर्वक बाँच्ने अधिकार छ । घरपालुवा जनावरहरु हाम्रो परिवारका सदस्य जस्तै हुन्छन् । त्यसैले उन...
21/06/2021

यो धर्तीमा सबै प्राणीहरु सुखपूर्वक बाँच्ने अधिकार छ । घरपालुवा जनावरहरु हाम्रो परिवारका सदस्य जस्तै हुन्छन् । त्यसैले उनीहरुलाई सक्दो माया र स्याहार गरौँ । रोग, भोक र अत्याचारबाट बचाई सुखी जिवन प्रदान गर्नका लागि आवश्यक सहयोगको लागि सदैव हामीलाई सम्झिनुहोस् ।
सम्पर्कः ९८५११३१७५१

रेविज, डिस्टेम्पर, पार्भो, हेपाटाईटिस तथा लेप्टोस्पाईरोसिस जस्ता रोगहरु कुकुर बिरालोहरुमा लाग्ने संक्रामक रोगहरु हुन् । ...
18/06/2021

रेविज, डिस्टेम्पर, पार्भो, हेपाटाईटिस तथा लेप्टोस्पाईरोसिस जस्ता रोगहरु कुकुर बिरालोहरुमा लाग्ने संक्रामक रोगहरु हुन् । यि मध्ये धेरै रोगहरु प्राणघातक हुने र कतिपय मानिसहरुमा समेत सर्ने भएकाले आफू र आफ्ना प्रिय जनावरहरुलाई यि रोगहरुबाट बचाउन समयमा नै रोग प्रतिरोधात्मक खोप प्रदान गर्नु आवश्यक छ । त्यसैले समयमा नै आफ्ना घरपालुवा जनावरहरुलाई रोग प्रतिरोधात्मक खोप लगाई ढुक्क हुनुहोस् । खोपले तपाँईको कुकुरलाई (जनावरलाई) निम्न फाईदाहरु पुर्याउँछः
१. विभिन्न किसिमका प्राणघातक रोगहरुबाट बचाउँछ ।
२. रोग प्रतिरोधात्म क्षमताको विकास गराई पशुलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत
गर्दछ ।
३. जनावरहरुलाई मानसिक रुपमा स्वस्थ र शान्त बनाउन मद्दत गर्दछ ।
सेवाका लागि हामीलाई ९८५११३१७५१ मा सम्पर्क गर्नुहोस्ः

आफ्ना घरपालुवा जनावरहरु स्वस्थ रहुन् भन्ने चाहाना कसलाई हुँदैन र ?तर कहिलेकाँही सानो जानकारीको अभावले पनि ठूलो क्षति व्य...
13/06/2021

आफ्ना घरपालुवा जनावरहरु स्वस्थ रहुन् भन्ने चाहाना कसलाई हुँदैन र ?
तर कहिलेकाँही सानो जानकारीको अभावले पनि ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । तपाँईको घरपालुवा जनावर परिवारको सदस्यकै रुपमा रहने भएकोले उनीहरुको स्वास्थ्य र शुरक्षाको लागि सजग हुनु जरुरी हुन्छ । नियमीत रुपमा रोग प्रतिरोधात्मक खोप तथा जुकाको औषधी प्रदान गर्नसके उनीहरुलाई बिरामी हुनबाट बचाउन सकिन्छ । यसबाट औषधी उपचारमा लाग्ने अनावश्यक खर्च बचत गर्न सकिन्छ ।
यहाँको घरपालुवा पशुपंक्षीहरुमा कुनै समस्या छ वा रेविज, डिस्टेम्पर तथा कोरोना विरुद्धको खोप लगाउनुपर्नेछ भने कृपया हामीलाई सम्झनुहोस् । हामी यहाँको घरदैलोमै आई सुपथ मूल्यमा सेवा प्रदान गर्दछौँ ।
सम्पर्कका लागिः ९८५११३१७५१ मा कल गर्नुहोस् वा म्यासेन्जरमा म्यासेज गर्नुहोला ।

Did you vaccinate your dogs against Parvo Virus? If not, please don't get late.Canine parvovirus is a contagious virus m...
12/06/2021

Did you vaccinate your dogs against Parvo Virus? If not, please don't get late.
Canine parvovirus is a contagious virus mainly affecting dogs. CPV is highly contagious and is spread from dog to dog by direct or indirect contact with their f***s. Only vaccines can prevent this infection, but mortality can reach 91% in untreated cases.
A puppy with parvo is a very sick dog. The sooner you catch the early signs of the virus in puppies, the sooner you can get your dog to the vet. Some specific symptoms of parvo in puppies:
Bloody diarrhea
Vomiting
Fever
Lethargy
Weight loss etc.
If you see such symptoms in your dogs, please treat your dog as soon as possible. We are available on your service.
Call us at:9851131751 for the treatment and vaccination service.

Address

Kathmandu
44700

Opening Hours

Monday 06:00 - 05:00
Tuesday 07:00 - 05:00
Wednesday 07:00 - 05:00
Thursday 07:00 - 05:00
Friday 07:00 - 05:00
Sunday 10:00 - 05:00

Website

Alerts

Be the first to know and let us send you an email when Pet Paradise Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category