Kathmandu BhoteKukur Breeding Hub

Kathmandu BhoteKukur Breeding Hub We breed native blood line bhote kukur Mobile No.: +977-9808680961
(1)

02/05/2026

भेनम र ब्रुटल । । ।
यिनीहरु दुबै नै सान्त खाल्का छन तर भेनमको साइजले गर्दा उस्लाई चही लिशमा हिदाउछौ । हाम्रो ब्रुटललाई चै बाधेको मन पर्दैन उ सदा खुला नै हुन्छ । हामी जहाँ गय पनि पछी पछी आउछ र कतै गय पनि ब्रुटल भन्न साथ पछादी आइपुग्छ ।

01/05/2026

Mr. Kong liter 2024 Barba X Mamba

01/05/2026

लिथल !!!
पार्भो मुक्त भयो है । अब हेर्दै जाउ पछी के कस्तो हुन्छ ।

30/04/2026

दावा!!!
पार्भोबाट रिकभर भैसक्यो है । केटा तग्डा हुनि दौउदमा छ।

27/04/2026

यो चाहि "किंग" हाम्रो "ताइपान र हेरो ( SuryAa Lama dai)" को छोरो अहिले चाहि Royal Bhote Kukur Dhading dai कोमा छ... सरिर बनावोट र कान आमा तिर गएको अरु सबै बाउ तिर गएको यो केटालाई सानो पप्पी हुदा लाम्काने र ननाथरि भन्नेको ताती थिए... याद राख्न पर्नी कुरा के हो भन्दा ताइपनको बच्चाहरुमा ताइपान जस्तै होचो आउने सम्भाबना छ जस्तै कि परार रेक्स र पोहोरको किंग र यो कुरा नकार्न सकिदैन है ....

26/04/2026

अहिले पनि "सिम्बा"को सानो बेल को भिदियोमा धेरैले कमेन्ट गर्नुहुन्छ । अहिले "सिम्बा" एतीको र यस्तो भएको छ है । हेर्दै जाउ अब को २ महिनामा कतीको हुन्छ ।

23/04/2026

Tyson liter 025 Barbie X Junge Eldest Son is growing well....

यो चाहि अबको वर्षको जोडी है “भोटे कुकुर ताइपस” र “तिबेतन मास्तिफ भेनम” ।।। यो पालि “ताइपस र भेनम”को बच्चा खोज्नीको संख्य...
23/04/2026

यो चाहि अबको वर्षको जोडी है “भोटे कुकुर ताइपस” र “तिबेतन मास्तिफ भेनम” ।।। यो पालि “ताइपस र भेनम”को बच्चा खोज्नीको संख्या धेरै नै भयो ।।। ताइपसलाई भेनम मेट गराउदिन भनेर भन्दा भन्दै पनि चाहिने भन्दा धेरै नै भ्युयर्स र कस्टुमर दिमाण्ड भएको हुनाले लु एक पटक चाहि ट्राइ गरुम भनेर यिनीहरु मेट गर्ने निर्णय गरे है।।। तर याद राख्नुस है यिनीहरुको बच्चा पनि “भोटे कुकुर र तिबेतन मस्तिफ” क्रस भनेर नै बिक्रि गर्छौ है ।।।

नयाँ बर्ष "२०८३" सालको शुभकामना !!!
13/04/2026

नयाँ बर्ष "२०८३" सालको शुभकामना !!!

Mother Corsi and her son
13/04/2026

Mother Corsi and her son

केही दिन अघी हाम्रो केनलमा "पार्भो" सन्क्रमन भएर "दावा, तासी र लिथल" मा पोजेटिब र "दाउड"मा टेस्त नेगेटिव देखाए ता पनि सि...
12/04/2026

केही दिन अघी हाम्रो केनलमा "पार्भो" सन्क्रमन भएर "दावा, तासी र लिथल" मा पोजेटिब र "दाउड"मा टेस्त नेगेटिव देखाए ता पनि सिम्टमले गर्दा उपचार चै जारी नै थियो । दुखको कुरा हामीले हाम्रो "तासी" लाई बचाउन चही सफल भए नौ । पार्बो बिरुधको खोप लगाउदा धरी बचाउन गाह्रो छ अहिलेको माहोल । त्यसैले सबैले आफ्नो कुकुरको बच्चालाई चही ध्यान दिनु होला र सतर्कता आप्नाउनु होला । धन्यबाद !!!
Rest In Peace Tashi (07/12/2025-12/04/2026)

10/04/2026

Wild and Free

Address

Chovar, Kirtipur/6
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kathmandu BhoteKukur Breeding Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu BhoteKukur Breeding Hub:

Share

Category