19/03/2026
केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका महासचिव चन्द्रमान थिङ लामाको पिता स्व जितबहादुर थिङ लामाको निधनको १३ दिनको स्मृति दिनको दु:खद घडिमा स्व पिता प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका सम्पुर्ण परिवार जन प्रती यश संघ समवेदना प्रकट गर्दछ