20/08/2025
प्लास्टिकलाई सस्तो र सजिलो ठानेर फ्याँकिएको प्रत्येक टुक्राले प्रकृति र प्राणी दुबैको जीवन संकटमा पार्दैछ । गाईभैसी पेटभरि फोहोर बोकेर कमजोर बन्छन्, नदी–ताल विषालु बन्छन् र अन्ततः मान्छे स्वयं रोगको चपेटामा पर्छ । रोकथाम आजैदेखि जरूरी छ ।
कार्बनको पोलिमराइजेसन प्रक्रियाबाट निर्माण गरिएको कृत्रिम पदार्थलाई प्लास्टिक भनिन्छ। प्लास्टिक सस्तो र टिका...