PSC Veterinary

PSC Veterinary हामिलाई फलो गरि पेजमा जोडिनुहोस किन कि..! हामि नियमित यस्तै महत्वपुर्ण ज्ञान को नजिक हुनेछौ 🙏♥️


"Study Smart. Crack Loksewa. Be a Veterinary Hero! 🐾📘"

28/09/2025

💉विश्व रेविज दिवस -(sep 28)
" रेबिज विरुद्धको खोप लगाउ आफू बचौ र जनावरलाई पनि बचाऔ " 🥰🥰

आज सेप्टेम्बर २८ , विश्व रेविज दिवस ।।The World Rabies Day-2025 will be observed today in the country as elsewhere acros...
27/09/2025

आज सेप्टेम्बर २८ , विश्व रेविज दिवस ।।

The World Rabies Day-2025 will be observed today in the country as elsewhere across the globe in a befitting manner. This year's theme of the day is "Rabies: All for 1, One Health for All." This year's rabies day will mark the 19th World Rabies Day.

कुकुर , विरालो जस्ता प्राणीहरूमा बेला मै रेविज विरुद्धको खोप लगाउ र आफु पनि बचौं अरुलाई पनि बचाउँ !!
जय पशुधन ।। 🙏

21/09/2025

📚तलका मध्ये कुन उदाहरण समुह सम्पर्क तरिका होईन ?
A). Block presentation
B). Single package demo
C). Farm visit
D). Fairs

21/09/2025

📚तलका मध्ये कुन जै घाँसको जात हो..?
A). मकैचरि
B). नेत्र
C). मासाकाबि
D). टियोसेन्टि

21/09/2025

📚सहर माछाले बर्ष मा कतिपटक प्रजनन् गर्छ ?
A) १
B) २
C) ३
D) ४

21/09/2025

📚कुन माछाको अण्डा सङ्कलन काकाबन प्रयोग गरिन्छ ?
A) कमन कार्प
B) सिल्भर कार्प
C) बिगहेड कार्प
D) रेन्बो ट्राउट

21/09/2025

तलका मध्ये कुन घाँस मा Crude Protein बढी पाइन्छ...?
A) स्टाईलो
B) बर्षिम
C) बडहर
D) ईपिल ईपिल

PSC Veterinary

टीका, जमरा र परिवारको साथ – यही हो दशैंको मज्जा ❤️दुर्गा माताको आशिर्वादले सबैलाई सुख–शान्ति र समृद्धि मिलोस् 🌺 शुभकामना...
21/09/2025

टीका, जमरा र परिवारको साथ – यही हो दशैंको मज्जा ❤️
दुर्गा माताको आशिर्वादले सबैलाई सुख–शान्ति र समृद्धि मिलोस् 🌺 शुभकामना!

20/09/2025

#कुन_वस्तुमा_कुन_तत्व_पाईन्छ पढौ ल 🤗✍️

1. सुर्ती: निकोटिन
2. कफी: क्याफिन
3. रक्सी: इथानोल
4. खुर्सानी: क्याप्साइटिन
5. चिया: टेनिन
6. दूध: कोजिन
7. सुर्यमुखि फुल: अक्सिन
8. हरियो पात: क्लोरोफिल
9. बारुला/मौरीले टोक्दा: एसिटिक एसिड
10. जुनकिरीको पुच्छरमा प्रकाश: लुसिफेरिन
11. काँक्रोको फेदि तितो हुने कारण: कुकुरबेटासिन
12. कमिलाले टोक्दा: मेथोनोईक
13. कोकाकोलामा: थायोब्रोमिन
14. बेल कडा हुने कारण: मार्मेलोप्सिन
15. अश्रूग्यासमा: कार्बोनपेक्रिन
16. मुला लाम्चो हुने कारण: आईसोसाईनेट

Address

Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

+9779863131311

Alerts

Be the first to know and let us send you an email when PSC Veterinary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PSC Veterinary:

Share