PSC Veterinary

PSC Veterinary हामिलाई फलो गरि पेजमा जोडिनुहोस किन कि..! हामि नियमित यस्तै महत्वपुर्ण ज्ञान को नजिक हुनेछौ 🙏♥️


"Study Smart. Crack Loksewa. Be a Veterinary Hero! 🐾📘"

बागमती प्रदेश विभिन्न प्राविधिक तर्फ भेटेरिनरी पशु चिकित्सक पाँचौं तहको परीक्षा भवन प्रकाशित ☺️❣️Follow: PSC Veterinary
30/04/2026

बागमती प्रदेश विभिन्न प्राविधिक तर्फ भेटेरिनरी पशु चिकित्सक पाँचौं तहको परीक्षा भवन प्रकाशित ☺️❣️
Follow: PSC Veterinary

AITC मा कार्यरत पशु चिकित्सक, एक कुशल बरिस्ठ लेखक तथा Himalayan Agriculture का प्रशिक्षक आदरणीय Dr. Sanjiv Pandit  सर ला...
30/04/2026

AITC मा कार्यरत पशु चिकित्सक, एक कुशल बरिस्ठ लेखक तथा Himalayan Agriculture का प्रशिक्षक आदरणीय Dr. Sanjiv Pandit सर लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना🙏💕🎉🎈💕❤️

30/04/2026

विभिन्न सूचकांकमा नेपालको स्थान (सन् २०२६)
१. हेन्ली पासपोर्ट सूचकांक :- ९६ औं
२. विश्व खुशी सूचकांक :- ९९ औं
३. विश्व आतंकवाद सूचकांक :- ८९ औं
४. मानव विकास सूचकांक (२०२५) :- 145 औं
५. जलवायु जोखिम सूचकांक :- ६९ औं
६. शान्ति सूचकांक (२०२५) :- ७६ औं
७. प्रेस स्वतन्त्रता सूचकांक (२०२५) :- ९० औं
८. दिगो विकास सूचकांक (२०२५) :- ८५ औं
९. भोकमरी सूचकांक (२०२५) :- ७२ औं
१०. भ्रष्टाचार सूचकांक (२०२५) :- १०९ औं
११. विधिको शाशन सूचकांक (२०२५) :- ७२ औं
१२. नवप्रवर्तन सूचकांक (२०२५) :- १०७ औं
१३. आर्थिक स्वतन्त्रता (२०२५) :- १३१ औं
१४. भुकम्पिय जोखिममा :- ११ औं
१५. शान्ति स्थापनामा सेना पठाउनेमा :- प्रथम

29/04/2026

#आर्थिक #सर्बेक्षण २०८१/२०८२
-आर्थिक वृद्धिदर : ४.६१%
-GDP मा कृषि क्षेत्रको योगदान : २५.१६%
-GDP मा उधोग क्षेत्रको योगदान :१२.८३%
-GDP मा सेवा क्षेत्रको योगदान :६२.१%
-प्रतिव्यक्ति आय :१५१७$
-बिधुतको पहुँच :९९%
-बिधुत उत्पादन : ३६०२ मेघावाट
-ईन्टरनेट घनत्व : १४४.२३
-डिजिटल टेलिभिजन को पहुक :७२%
-मानव विकास सूचकांक : ०.६२२
-आधारभुत खानेपानीको पहुक : ९६.८५%
-मुद्रास्फीति :४.७२%
-गरिबीको रेखामुनि रहेको जनसंख्या:२०.२७%
-नेपालमा कुल वन क्षेत्र :४६.०८ %
-वन मात्र :४३.३८%
-झाडी तथा बुट्यान २.७०%

#भेटेरिनरी
Follow: PSC Veterinary

स्थानीय सरकारी सेवा  #गण्डकी_प्रदेश अन्तर्गतका विभिन्न सेवा/समूह,  #चौंथो तह,  #भेटेरिनरी प्राविधिक पदहरुको दोस्रो चरणको...
26/04/2026

स्थानीय सरकारी सेवा #गण्डकी_प्रदेश अन्तर्गतका विभिन्न सेवा/समूह, #चौंथो तह, #भेटेरिनरी प्राविधिक पदहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ।
२०८३/०१/१८ शुक्रबार
बिहान ११:०० बजे
Follow : PSC Veterinary

कोशी प्रदेश भेटेरिनरी चौँथो तहको प्रथम चरणको प्रश्न पत्र२०८३/०१/१०🇳🇵follow PSC Veterinary 🇳🇵
23/04/2026

कोशी प्रदेश भेटेरिनरी चौँथो तहको प्रथम चरणको प्रश्न पत्र
२०८३/०१/१०🇳🇵
follow PSC Veterinary 🇳🇵

कोशी चौथो तहमा  #भेटेरिनरी मा सोधिएको प्रश्न-उत्तर २०८१/०३/०५Follow: PSC Veterinary
21/04/2026

कोशी चौथो तहमा #भेटेरिनरी मा सोधिएको प्रश्न-उत्तर २०८१/०३/०५
Follow: PSC Veterinary

कोशी प्रदेश भेटेरीनरी सेवा चौथो तहको प्रथम पत्रको परिक्षा केन्द्र।🇳🇵 Follow: PSC Veterinary परिक्षा मिति २०८३/०१/१०(विहा...
20/04/2026

कोशी प्रदेश भेटेरीनरी सेवा चौथो तहको प्रथम पत्रको परिक्षा केन्द्र।🇳🇵
Follow: PSC Veterinary
परिक्षा मिति २०८३/०१/१०(विहान ७:३०)😍

 #राष्ट्रिय_याक_दिवस_२०८३▪️कहिले मनाइन्छ : वैशाख ७▪️मनाउन सुरुवात : वि. सं. २०८२ बाट▪️राष्ट्रिय याक दिवस मनाउने निर्णय :...
20/04/2026

#राष्ट्रिय_याक_दिवस_२०८३

▪️कहिले मनाइन्छ : वैशाख ७

▪️मनाउन सुरुवात : वि. सं. २०८२ बाट

▪️राष्ट्रिय याक दिवस मनाउने निर्णय : वि. सं. २०८१ असोज २

▪️२०८३ को कति औं दिवस : दोस्रो

▪️२०८२ को नारा : याक चौंरी प्रवर्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण

▪️याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

▪️नेपालमा याक आनुवांशिक स्रोत केन्द्र कँहा रहेको छ : स्याङबोचे, सोलुखुम्बु

▪️नेपालमा याक आनुवांशिक स्रोत केन्द्र को स्थापना: वि. सं. २०३० बैशाख ७

Follow : PSC Veterinary

20/04/2026

आज कुन दिवस हो
Please comment below 👇

कोशी प्रदेश लोकसेवा आयोग आज भएको अशिष्टेन्ट सब ईन्जिनियर चौथो तहको प्रथम पत्रको लिखित परीक्षाको प्रश्नपत्र ।Follow : PSC...
18/04/2026

कोशी प्रदेश लोकसेवा आयोग
आज भएको अशिष्टेन्ट सब ईन्जिनियर चौथो तहको प्रथम पत्रको लिखित परीक्षाको प्रश्नपत्र ।
Follow : PSC Veterinary

Address

Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

+9779863131311

Alerts

Be the first to know and let us send you an email when PSC Veterinary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PSC Veterinary:

Share