Hariyo Kausi

Hariyo Kausi Hariyo Kausi aims to make a greenery environment that Provides One-Stop Complete Solution for Gardene

के तपाई पनि काक्रो खेति गर्न चाहनु हुन्छ ?काक्रो खेति बाट नेपाल मै की गरौ र घरमा सलादको रुपमा स्वादिलो काक्रो खान चाहनु ...
24/06/2021

के तपाई पनि काक्रो खेति गर्न चाहनु हुन्छ ?

काक्रो खेति बाट नेपाल मै की गरौ र घरमा सलादको रुपमा स्वादिलो काक्रो खान चाहनु हुन्छ ?

जान्नु होस् काक्रो खेतिको सम्पूर्ण जानकारी घर देखि बारी सबैलाई हुने छ यो जानकारी

मन परे सेयर गर्न न भुल्नु होला

सफल काक्रो खेति कसरि गर्ने ? | Cucumber Farming In Nepal | Kakra Kheti Garne Tarika |The botanical name of cucumber is Cucumis sativus. Cucumbers are origina...

22/06/2021

हरियो कौशीले एक साता देखि लगातार चार समूहमा कौशी खेतिको अनलाइन तालिम सम्पन्न भएको छ।
कौशी खेति सुरु गर्दा ध्यान दिनु पर्ने कुरा देखि रोग किरा बेवास्थापन बिधि सम्म सम्पूर्ण सिकाएका छौ।
आशा छ हामीले सिकाएको कुराहरु हजुरहरु लाई आगामी दिनमा सहयोग मिल्ने छ।
असार ३, ४ र ५ गतेको भएको कौशी खेति तालिमको सहभागी प्रभा अधिकारीजीको सिकाई र भोगाई एस भिडियोमा समाबेस गरेका छौ।
तपाई पनि कौशी खेति गर्ने सोचमा हुनु हुन्छ र कतै तालिमको खोजि मा हुनु हुन्छ भने ढुक्क भएर हरियो कौशीलाई सम्झिनु होला।

21/06/2021

हरियो कौशीले एक साता देखि लगातार चार समूहमा कौशी खेतिको अनलाइन तालिम सम्पन्न भएको छ।
कौशी खेति सुरु गर्दा ध्यान दिनु पर्ने कुरा देखि रोग किरा बेवास्थापन बिधि सम्म सम्पूर्ण सिकाएका छौ।
आशा छ हामीले सिकाएको कुराहरु हजुरहरु लाई आगामी दिनमा सहयोग मिल्ने छ।
असार ३, ४ र ५ गतेको भएको कौशी खेति तालिमको सहभागी सुकृति शर्माजीको सिकाई र भोगाई एस भिडियोमा समाबेस गरेका छौ।
तपाई पनि कौशी खेति गर्ने सोचमा हुनु हुन्छ र कतै तालिमको खोजि मा हुनु हुन्छ भने ढुक्क भएर हरियो कौशीलाई सम्झिनु होला।

हार्दिक धन्यवाद !! हामीलाई एस छोटो समय एति धेरै माया र साथ दिनु भएकोमा सबै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ! हामी आ...
20/06/2021

हार्दिक धन्यवाद !!

हामीलाई एस छोटो समय एति धेरै माया र साथ दिनु भएकोमा सबै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ! हामी आज भन्दा १ वर्ष अगाडी
सुरु गरेको कौशी खेति को यात्रामा जोडिनु भएको सम्पूर्णमा धेरै धन्यवाद।

सल्लाह र सुझाबको लागि हामी सधै तपाईहरु प्रति आभारी छौ।

20/06/2021

हरियो कौशीले एक साता देखि लगातार चार समूहमा कौशी खेतिको अनलाइन तालिम सम्पन्न भएको छ।
कौशी खेति सुरु गर्दा ध्यान दिनु पर्ने कुरा देखि रोग किरा बेवास्थापन बिधि सम्म सम्पूर्ण सिकाएका छौ।
आशा छ हामीले सिकाएको कुराहरु हजुरहरु लाई आगामी दिनमा सहयोग मिल्ने छ।
असार ३, ४ र ५ गतेको भएको कौशी खेति तालिमको सहभागी रन्जु पन्तजीको सिकाई र भोगाई एस भिडियोमा समाबेस गरेका छौ।
तपाई पनि कौशी खेति गर्ने सोचमा हुनु हुन्छ र कतै तालिमको खोजि मा हुनु हुन्छ भने ढुक्क भएर हरियो कौशीलाई सम्झिनु होला।

के तपाई असार महिनामा कुन तरकारी लगाउने भनेर सोची रहनु भएको छ ?चिन्ता लिनु पर्दैन हरियो कौसीले असरमा लगाउन मिल्ने तरकारीक...
20/06/2021

के तपाई असार महिनामा कुन तरकारी लगाउने भनेर सोची रहनु भएको छ ?

चिन्ता लिनु पर्दैन हरियो कौसीले असरमा लगाउन मिल्ने तरकारीको लागि हामीले जानकारी मुलक भिडियो बनाएको छौ।

कृपया मन परे भिडियो सेयर गर्दिनु होला !

असार महिनामा कुन तरकारी लगाउने ? | Best Vegetables to Grow in June |असार महिनामा कुन तरकारी लगाउने भनेर यो भिडियो बनाइएको छ। तपाईले एस भ...

Hariyo Kausi is again Organizing Rooftop Farming Online Training. Before you register See What our Training Participants...
15/06/2021

Hariyo Kausi is again Organizing Rooftop Farming Online Training.

Before you register See What our Training Participants Have to Say About Us?

Registration Opened for the 3rd, 4th, and 5th of Asar!

Limited Seats Available !

अहिलेको यस खाली समयलाई सदुपयोग पनि हुने घरमै कौसी खेति गर्नाले आफ्नै बारीको तरकारी पनि खान पाइने। घर वरिपरी हरियाली पनि ...
13/06/2021

अहिलेको यस खाली समयलाई सदुपयोग पनि हुने घरमै कौसी खेति गर्नाले आफ्नै बारीको तरकारी पनि खान पाइने। घर वरिपरी हरियाली पनि हुने र बाहिरको तरकारी खान नपर्ने कौसी खेतिको सम्पूर्ण जानकारी दिने अनलाइन तालिममा केहि सिट मात्र बाकी !

कहिले बाट सुरु हुदै छ?
असार ३, ४ र ५ गते

समय: हरेक दिन ३ देखि ५ :३० बजे सम्म

तालिमको लागि कसरी पैसा तिर्ने?

तालिम शुल्क १००० रुपैया ( रु १५०० मा ३०% छुट गरिएको छ ) KHALTI OR ESEWA ID ९८६८२९५४६२ मा पैसा पठाउने (Recharge गर्ने हैन है) र हामीलाई त्यसको जानकारी दिनु पर्नेछ।

तालिम के मा हेर्न सकिने हो??

Zoom नामको App मार्फत तालिम लिने हो।

तालिम पछि के पाईन्छ?

तालिमको CERTIFICATE र कौसी खेतिको सम्पूर्ण जानकारी भएको किताबहरु PDF मा पाईन्छ।

साथै अर्को तालिमको लागि नाम टिपाउन सक्नुहुनेछ, आउनुहोस् हाते मालो गरौ !

थप जानकारीको लागि “SEND MESSAGE” Button थिच्नुहोस् वा 9868295462 मा सिधा सम्पर्क गर्नुहोस् ।

Thank you E Nepal Reports for Featuring us !
16/05/2021

Thank you E Nepal Reports for Featuring us !

एक साता देखि लगातार तीन समूहमा विभाजन गरी ‘कौशी खेती’ द्वारा सञ्चालित ‘कौसी खेती तालिम’ सम्पन्न भएको छ । उक्त अनल....

Thank you Phewakhabar for your event coverage !We promise to do more better in coming days ! Thanks everyone
16/05/2021

Thank you Phewakhabar for your event coverage !

We promise to do more better in coming days ! Thanks everyone

हरियो कौशीको कौशी खेति संबंधित अनलाइन तालिम सम्पन्न भएको छ। एक साता देखि लगातार तीन समूहमा विभाजन गरेको अनलाइन त.....

" Teamwork makes the Dream Work "Hariyo Kausi Conducted Rooftop Farming Online Training in a three-group in just One Wee...
16/05/2021

" Teamwork makes the Dream Work "

Hariyo Kausi Conducted Rooftop Farming Online Training in a three-group in just One Week. More than 100 Rooftop Farmer already took benefits from Our Training.

Without a Great Team, We won't be here. All the team members worked so hard to meet our target of 100 Rooftop farmers and Make it successful. We would like to Thanks every team member who makes it happen.

We would like to thank Participants, IAAS Lamjung Students, and Social Ambience who helped us to reach here. We promise to all of you, We will improve day by day and make another Grand Online Training in Advanced Level. Till then, Stay Safe and Take Care.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hariyo Kausi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hariyo Kausi:

Share

Category