Dr karki ram kumar

Dr karki ram kumar official

कहिले पद र सुख्भोगको लागि त कहिले अस्तित्व रक्षाका लागि। आफ्नो दुई तिहाइ नजिक हुदा गुमाएको बुद्धि र विवेक पुनः पुनर्ताजग...
18/04/2026

कहिले पद र सुख्भोगको लागि त कहिले अस्तित्व रक्षाका लागि। आफ्नो दुई तिहाइ नजिक हुदा गुमाएको बुद्धि र विवेक पुनः पुनर्ताजगी तर्फ ।

एमाले सचिव महेश बस्नेतले खास खुलास भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टिचिङ अस्पतालमा भेट भएको खुलाएका छन् । यो भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको छ उनले भनेका छन् । राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरालाई यो भेटले पुनः प्रमाणित गरेको छ। देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस्। फेरि बामपन्थी शक्ति एक ठाउँ हुने हल्लाकाबीच यो भेट निक्कै अर्थपूर्ण छ ।

देश होइन हजुर चाहिँ होल अविभावक विहिन। देशमा त सबै सार्वजनिक पद पुर्ण छ त
18/04/2026

देश होइन हजुर चाहिँ होल अविभावक विहिन। देशमा त सबै सार्वजनिक पद पुर्ण छ त

नेकपा एमालेका नेता सूर्य थापाले केपी शर्मा ओलीको नेतृत्वबिना देश अहिले अभिभावकविहीन जस्तै भएको टिप्पणी गरेका छन्। देश अराजक झुण्डहरूको कब्जामा गएको र देशको राष्ट्रिय गरिमा संकटमा रहेको समेत उनले उल्लेख गरेका छन् ।

राजनीतिमा जनविश्वास पहिलो हो।
18/04/2026

राजनीतिमा जनविश्वास पहिलो हो।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक एकता कानुनले नभइ नियतमा निर्भर रहने बताएका छन‍्।

मननिय लेख
18/04/2026

मननिय लेख

नेपालले स्विट्जरल्यान्डसँगको कूटनीतिक सम्बन्धको ७० औं वर्ष मनाउँदै गर्दा देशका लागि यो गम्भीर आत्ममूल्यांकनक.....

निर्णय समय मै आयो, अपेक्षित नै आयो र उत्साह ल्यायो
18/04/2026

निर्णय समय मै आयो, अपेक्षित नै आयो र उत्साह ल्यायो

निर्वाचन आयोगको निर्णयमाथि हस्तक्षेप नगर्ने र आयोगको निर्णय अन्तिम ठहर गर्दै सर्वोच्च अदालतले विशेष महाधिवेशन....

30/03/2026

सधैं सत्तामा रहने, राम्रो काम नगर्ने, खुराफाती काम र विपक्षिको लागि खाल्डो मात्र खन्ने काम गर्यौ। नागरिक मतले तिमिलाइ तेहि खाल्डोमा पुर्याए। नागरिक हित बिपरितमा गएमा पुर्नेछन पनि।

30/03/2026

मतदाता बदलिए, राजनैतिक नेतृत्व बदलियो, नेतृत्वको कार्यशैली बदलिएको अनुभुती हुदैछ। अब बदलिने पालो कर्मचारितन्त्रको।

30/03/2026

कानुन भन्दा माथी कोहि हुनु हुदैन, अपराधको सजाय पनि प्रचलित कानुन अनुसार हुनु पर्छ न कि प्रतिसोधको आधार।

09/03/2026

२०६४ मा तात्कालिन एमाले महासचिव माधव कुमार नेपालले चुनाव हारे पछि नैतिकताको आधारमा राजिनामा दिएका थिए

13/02/2026

लडाइँमा मैदान छाड्ने पुलिस र सेना सधैको लागि अयोग्य हुन्छ, संकटमा भाग्ने र असफल नेता फेरि मैदानमा आउनु उचित होला ?

03/12/2025

नियन्त्रण गरेको राम्रो:
आम्दानी अनुसार खर्चमा
जानकारी अनुसार कुरा गराइमा
स्वास्थता अनुसार खानेकुरामा

Address

Kathmandu

Telephone

+9779841361894

Website

Alerts

Be the first to know and let us send you an email when Dr karki ram kumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr karki ram kumar:

Share

Category