05/09/2024
This Teej, we proudly celebrate with the heart and soul of our company—our incredible women artisans. As a women-owned business, we are dedicated to empowering talented women who craft each piece of our handmade felt products with skill and passion.
To our valued customers, suppliers, and everyone connected to our journey, thank you for being part of our global community. Your support uplifts the lives of these remarkable women every day.
Wishing all our Hindu friends across the world a joyful and blessed Teej. May this festival of love, devotion, and sisterhood bring you strength and happiness.
With gratitude and best wishes, from our family to yours.
महिलाद्वारा संचालित हाम्रो व्यवसायमा, हामी हाम्रा महिला कर्मचारीहरूसँग यो तीज मनाउन पाउँदा गर्व गर्छौं। हाम्रा हातहरूले बनाएको हरेक सामानमा यहाँ सबैको मिहिनेत र साथ जोडिएको छ।
हाम्रा सबै ग्राहकहरू, आपूर्तिकर्ता, र प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्णलाई तीजको विशेष शुभकामना। तपाईंहरूको माया र साथले हाम्रा महिलाहरूलाई नयाँ ऊर्जासँग अघि बढ्न प्रेरित गरिरहेको छ।
सम्पूर्ण हिन्दू समुदायलाई तीजको हार्दिक शुभकामना। यो पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, र सशक्तिकरण ल्याओस्।
हाम्रो परिवारबाट तपाईंको परिवारलाई शुभकामना।