Najma Vet Pharma & Pet Shop

Najma Vet Pharma & Pet Shop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Najma Vet Pharma & Pet Shop, Pet service, Kathmandu.

कुकुर , बिरालो लगायत सबै जनावर हरु लाई लिभर टोनिक डिवर्मिङ ( नाम्ले जुका) पछि दिनु नै सबैभन्दा राम्रो हुन्छ।किन डिवर्मिङ...
05/01/2026

कुकुर , बिरालो लगायत सबै जनावर हरु लाई लिभर टोनिक डिवर्मिङ ( नाम्ले जुका) पछि दिनु नै सबैभन्दा राम्रो हुन्छ।

किन डिवर्मिङपछि ?

डिवर्मिङ औषधिले जुका मारेपछि लिभर (कलेजो) मा बोझ पर्न सक्छ।

मरेका जुका र विषाक्त पदार्थ शरीरबाट हटाउन लिभर टोनिकले मद्दत गर्छ।
भोक बढ्छ, पाचन सुधार हुन्छ।
जनावर चाँडै तन्दुरुस्त हुन्छ।

सही तरिका:
✅ पहिलो दिन – डिवर्मिङ औषधि दिनु
✅ दोस्रो दिनदेखि 5–7 दिनसम्म – लिभर टोनिक दिनु।

कहिले पहिले पनि दिन मिल्छ ?
🔹 यदि जनावर धेरै कमजोर छ, खाना नखाएको छ, कलेजो कमजोर देखिन्छ भने
➡️ डिवर्मिङभन्दा 2–3 दिन अगाडि लिभर टोनिक दिन सकिन्छ।
➡️ त्यसपछि डिवर्मिङ गरी फेरि डिवर्मिङपछि पनि लिभर टोनिक दिनु राम्रो मानिन्छ।

छोटो निष्कर्ष:-
👉 सामान्य अवस्थामा: डिवर्मिङपछि लिभर टोनिक
👉 कमजोर/बिरामी जनावरमा: अघि + पछि दुवै

DOSAGE:

कुकुर / बिरालो -: 5-15 ml / day

🐄 गाई / 🐃 भैंसी

➡️ 50–100 ml प्रति दिन

⚠️ महत्वपूर्ण सुझाव
डिवर्मिङ औषधि दिएको भोलिपल्टदेखि लिभर टोनिक सुरु गर्नु उत्तम
धेरै कमजोर वा खाना नखाएको जनावरमा
➡️ डिवर्मिङभन्दा 2–3 दिन अघि पनि लिभर टोनिक दिन सकिन्छ
मात्रा जनावरको तौल र स्वास्थ्य अनुसार फरक पर्न सक्छ।

थप जानकारी : नाज्मा भेटेरीनरी फर्मा
(पेट शप)
संतुगल ,सि जि गेट अगाडि , बलम्बु, काठमाडौं । 9851058929/9851075762

कुकुरको पार्बो positive र कोरोना Negative आएको छ।
27/12/2025

कुकुरको पार्बो positive र कोरोना Negative आएको छ।

27/12/2025
काठमाडौ उपत्यका मा कुकुर को बन्ध्याकरण ( Spaying/castration) गर्नु परेमा सम्झनु होला ।  नाज्मा भेटेरीनरी फर्मा चन्द्रागि...
27/12/2025

काठमाडौ उपत्यका मा कुकुर को बन्ध्याकरण ( Spaying/castration) गर्नु परेमा सम्झनु होला ।
नाज्मा भेटेरीनरी फर्मा
चन्द्रागिरी -१२ ,बलम्बु ,काठमाडौ । CG गेट अगाडि ।
9851058929
9851075762
9765186113

23/09/2024

दशैं अफर !!!
मात्रै रु.१०००/- मा पहिलो १०० वटा कुकुर लाइ मात्र,,,, Rabies, Dhppl र corena खोप लगाउन परेमा काठमाडौ उपत्यका वासीले
आजै सम्पर्क गर्नु होस् ।

=======
=====================================
थप जानकारीको लागि:
नाज्मा भेटेरीनरी फर्मा ( पेट सप) 9851058929 सम्पर्क गर्नु होला ।
=====================================

📢 के तपाइलाई उन्नत जातको कुकुर चाहिएको छ ? 📞 9851058929👉 तपाईंको घरको लागि उन्नत जातको कुकुरहरु को लागि हामीलाई सम्झनुहो...
23/09/2024

📢 के तपाइलाई उन्नत जातको कुकुर चाहिएको छ ? 📞 9851058929
👉 तपाईंको घरको लागि उन्नत जातको कुकुरहरु को लागि हामीलाई सम्झनुहोस् ।।

✔ हाम्रा सेवाहरुः-
🐾🐕 छाउरा छाउरिको खरिदबिक्री
🐾🐕‍🦺 घरमै आएर रेबिज तथा अन्य खोपको ब्यवस्था
🐾🐕 उपचारको ब्यवस्था
🐾🐕‍🦺 होस्टेलको ब्यवस्था
🐾🐕 सम्पुर्ण कुकुरहरूको जानकारी तथा परामर्शको
ब्यवस्थाको लागि सम्झनु होला।।

🚐 Delivery all over Nepal 🚚

✔ हामीलाई सम्पर्क गर्नुहोस्ः

📌 Kathmandu
☎️ Phone Number: 9851058929
Viber WhatsApp or Call

05/09/2024

के ! हजुरहरु ले पाल्नु भएको कुकुर एकदमै Aggressive (आक्रमक) भएकै कारणले त भ्याक्सिन लगाउन सकि रहुनु भएको छैन ????

जस्तो सुकै Aggressive (आक्रमक) कुकुर लाई काठमाडौ उपत्यकामा "Dog Catcher Net" को सहायता द्वारा घरमै आइ भ्याक्सिन लगाउनु परेमा हामीलाई सम्झनु होला।

सम्पर्क नं. - : 9851058929 (Whatsapp/Viber)

19/08/2024

The treatment of the worm-infested wound of the dog has started. Cal me 9851058929

22/05/2024

बोका लाई खसी बनाएको:

Address

Kathmandu

Telephone

+9779851058929

Website

Alerts

Be the first to know and let us send you an email when Najma Vet Pharma & Pet Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Najma Vet Pharma & Pet Shop:

Share