Street dog

Street dog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Street dog, Balkhu, Kumari club, Kathmandu.

31/05/2026

भगवान् पुकार्दै कहिले सम्पन्न दुख्छ कष्ठ हुनि होला भगवान् 🙏🙏🙏🙏 यिनिहरुको धेरै धेरै बिजोग छ चौबिसे घन्टा एक टाईम खानाको लागि बाटो कुरेर बसेका हुन्छन् भगवान् हाम्रो नेपाल सरकार ले सामुदायिक कुकुर हरुको लागि प्रतेक घरमा पाँच रुपियाँ पठाएर यिनिहरुको एक गाँस काटेर सबै प्रानि हरुलाई खानको बेवास्ता गरेत हामी जनावर लाई मायाँ गर्ने मान्छेलाई सहज हुनि थियो भगवान एस्तो दिन कहिले आउला भगवान् भोलेनाथ महादेव श्री पशुपतिनाथ 🙏🙏🙏🙏🙏🙏🙏

31/05/2026
25/05/2026

जनावरहरू बोल्न सक्दैनन्, तर उनीहरूलाई पनि पीडा, डर, भोक र माया महसुस हुन्छ। उनिहरुलाई माया गरौं, संरक्षण गरौं।❤️🐾
"बोल्न नसक्नेहरूको आवाज बनौं।‌"❤️🐾
सबै जनावर प्रेमीहरुलाई हामी प्राणी आमाको तरफ बाट माईती घर मन्डलामा दिउसो ११:०० बजे यि जनावरहरूकाे आवाज बनिदिन सहभागिहुन लाई हार्दिक अनरोध गर्दछु।

19/05/2026

भगवान् यिनिहरुको धेरै धेरै बिजोग छ भगवान् 🙏🙏

19/05/2026

भगवान् 🙏🙏 हजुरको बाहेक कोहि छैन यिनिहरु को बिजोग छ भगवान् 🙏🙏🙏🙏🙏

26/04/2026

भगवान् बुद्ध यो हाम्रो नेपालमा सरकारले गर्नुपर्ने काम यि सडकमा बस्ने सामुदायिक कुकुर हरुलाई खाना खुवाउन पर्ने काम हामिले गरिरहदा पनि कहिल्यै पनि यिनिहरु लाई रेबिज विरुद्धको खोप लगाइ न यो पशुको हितमा काम गर्ने सरकार काहाँ हुनुहुन्छ भगवान् 🙏🙏🙏🙏🙏🙏🙏 हामिले यिनिहरुको पिडा बुझेर खाना पानी बन्ध्याकरण रेविज विरुद्धको खोप सबै हामिले गर्नु परेको छ हेलो नेपाल सरकार प्रधानमन्त्री जिउ सडकमा जङ्गलमा फ्याकिदिन्छ कुकुर खेति कडाइ गरी दिनु होस् यिनिहरुको बिजोग छ कानुन बनोस् कुकुर किनेर ल्याएसि बुडो नमरुन्जेल पालनु परेन कानुन बनोस् सरकार। हामिले हेर्ने सकदैनउ हजुरको आँखा किन यो पशु हरुमा जादैनन् भगवान् 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭

24/04/2026

भगवान् हरेक पशुपन्छीको कल्याण गरिदिनुहोस् भगवान् 🙏🙏🙏🙏🙏 यिनिहरुको धेरै धेरै बिजोग छ भगवान् 🙏🙏🙏🙏🙏🙏🙏

23/04/2026

हाम्रो सानो धोक्रो मा हालेर फ्याकिएको बच्चा हरु पाँच वटा थियो दुई वटा घर पालन लानु भयो तिन वटा बाकि छ भगवान् भोलेनाथ महादेव श्री पशुपतिनाथ यिनिहरुको धेरै धेरै बिजोग छ बाटो सडकमा जङ्गलमा फ्याकिदिन्छ पापीहरूले गर्दा यिअबोध बच्चाहरू मानव वसतिमा यिनिहरु लाई बस्न दिदैन भगवान् कुकुर कराउँछ मानवता हराएको समाज कुनै एस्तो मानव हुनुहुन्छ कि उनलाई देख्दा पनि एलर्जी हुन्छ गेट अगाडि उभिननि दिदैन भगवान् 🙏🙏🙏🙏🙏🙏🙏 पालो सबैको आउँछ एकदिने घुमेर फर्कन्छ भगवान् 🙏🙏🙏🙏🙏🙏🙏 जङ्गलमा फ्याकिएको बच्चा हरु आज एति ठुलो भएको छ भगवान् भोलेनाथ महादेव श्री पशुपतिनाथ हरेक पशुपन्छीको कल्याण गरिदिनुहोस् भगवान् 🙏🙏🙏🙏🙏🙏 हजुर वाहेक कोहि छैन यिनिहरु को भगवान् 🙏🙏🙏🙏🙏🙏🙏🙏

Address

Balkhu, Kumari Club
Kathmandu

Telephone

+9779841650469

Website

Alerts

Be the first to know and let us send you an email when Street dog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Street dog:

Share