24/02/2026
donate गर्दा आफू safe भएर गर्नुस् 50 times सोच्नुस् के तपाईंको donation सही ठाउँमा गाको छ? तपाईंको दुःख ले कमाएको पैसा सही ठाउँमा प्रयोग होस् अनि donate गर्दा profile राम्रो सँग study गरेर history बुझेर donate गर्नुस् media मा प्रचार प्रसार भएको भरमा donate नगर्नुस्
Erika Sharma Orphan' Animal's Welfare Raise Voice for voiceless ゚viralシfypシ゚vir ゚viralシfypシ゚viralシ Erika Guddy Raise Voice for voiceless