
14/04/2025
नयाँ उमङ्ग, नयाँ उत्साह, नयाँ ऊर्जा!
नववर्ष २०८२ को पावन अवसरमा तपाईंहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ अवसर, आशा र सफलताको नयाँ ढोका खोलोस्।
नववर्ष २०८२ सालको शुभकामना!
#नववर्ष२०८२ #शुभकामना