Veterinary loksewa tayari

Veterinary loksewa tayari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Veterinary loksewa tayari, Pet service, Kalaiya.

रोजगारीको अवसर: कृषि 2 जना र  भेट: 2 जना
23/08/2025

रोजगारीको अवसर: कृषि 2 जना र भेट: 2 जना

21/08/2025

जसले तपाईंलाई मनबाट मान्छ उसैलाई मात्र महत्त्व दिनुहोस्।���

कृषि चौथो: २ जना, भेट चौथो: २ जना माग❣️🙏
21/08/2025

कृषि चौथो: २ जना, भेट चौथो: २ जना माग❣️🙏

माछामा हुने Gill Organ को काम के हो ? A) पानीमा हुने पदार्थलाई फिल्टर गर्नेB) पाचन प्रक्रियामा भूमिका खेल्ने (C) पानीमा ...
19/08/2025

माछामा हुने Gill Organ को काम के हो ?
A) पानीमा हुने पदार्थलाई फिल्टर गर्ने
B) पाचन प्रक्रियामा भूमिका खेल्ने (
C) पानीमा पौडी खेल्न सहयोग गर्ने
D) माथिका कुनै पनि होइनन्

19/07/2025

भुरा हुर्काउने पोखरीको औषत क्षेत्रफल कति वर्ग मिटर हो ?
A) १००-५००
B) २००-५००
C) २०००-३०००
D) ५०००-१००००

29/06/2024

नेपालमा नागरिक बडापत्रकाे सुरूवात कहिले भएको छ?
A) २०५५
B) २०५६
C) १९९१
D) २०००

19/06/2024

Shout out to my newest followers! Excited to have you onboard! Padam Budha, सुन्दर धामी, Rajaram Kumar Sah

01/06/2024

राज दरबार हत्याकाण्ड कहिले घटेको थियो ?
no option ?

14/05/2024

बहुलाहा कुकुरको टोकाइ बाट लाग्ने रोग कुन हो ?
A) Tuberculosis
B)Rabies
C) Milk fever
D) माथिको कुनै पनि होइन

07/05/2024

नेपालमा नागरिक बडापत्रकाे सुरूवात कहिले भएको छ
A) २०५५
B) २०५६
C) १९९१
D) २०००

22/04/2024

1 ग्राम fat बाट कति शक्ति उत्पादन हुन्छ ?

Address

Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when Veterinary loksewa tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Veterinary loksewa tayari:

Share

Category