Amit ray

Amit ray any time any place any how i come now

15/04/2026
स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवा, भेटेरिनरी /ला.पो. डे.डे. समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. ...
24/06/2023

स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवा, भेटेरिनरी /ला.पो. डे.डे. समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको प्रतियोगितात्मक लिखित परीक्षा
मितिः २०८०।०३।०९ गते
विस्तृत रुपमा आउछ एकछिन

26/09/2022

म्यादी प्रहरी

प्रदेश न.२ काे नाम के हाे?
-मधेश प्रदेश
प्रदेश न.२ काे नमाकरण कहिले भयाे ?
- नमाकरण २०७८/ माघ /3
मधेश प्रदेश काे मुख्य मन्त्री काे हुन ?
-मा. लालबाबु राउत
मधेश प्रदेशको प्रमुख काे हुन?
-मा. हरि शंकर मिश्र
मधेश प्रदेशकाे राजधानी कहाँ छ?
-जनकपुरधाम धनुषा
छिन्नमस्ता मन्दिर कहाँ छ?
-सप्तरी
जानकि मन्दिर कहाँ छ?
-जनकपुरधाम ,धनुषा
सिम्रैनगढ दरबार कहाँ छ?
-बारा
नुन्थर धार्मिक क्षेत्र कहाँ छ?
-राैतह
नाडिमन ताल कहाँ छ?
-सर्लाही
भरत ताल कहाँ छ?
-सर्लाही
भरत ताल कस्तो ताल हाे?
-मानव निर्मित
विरगञ्ज महानगरपालिका -1
उपमहानगरपालिका( कलैया ,जितपुर सिमरा ,जनकपुरधाम)-3
नगरपालिका-73
गाउँपालिका-59
स्थानीय तह-136
सबैभन्दा बढी स्थानीय तह:-सर्लाही( 20)
सबैभन्दा कम स्थानीय तह:-पर्सा (14)

26/09/2022

1)नेपाल म्यादी प्रहरी सम्बन्धित
नेपाल प्रहरी प्रधान कार्लय कहँ छ
-नक्साल काठमाडौ
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य का लागि मिति २०७९/०५/०६ कुन पदका काे प्रहरी माग गरेको छ
-म्यादी प्रहरी
म्यादी प्रहरिकाे दर्खास्त अन्तिम मिति
--२०७९/०६/०६(२०७९/०५/३०-२०७९/०६/०६)
म्यादी प्रहरिकाे कति संख्यामा माग गरेको छ
--११५०००
म्यादी प्रहरिकाे लागि उमेर हद कति छ
--१८-५४ बर्ष
म्यादी प्रहरिकाे लागि पुरूषकाे हाइट र तौल कति हुनुपर्छ
--५फिट २ ईन्च र ५० केजी
म्यादी प्रहरिकाे लागि महिलाकाे हाइट र तौल कति हुनुपर्छ
---५फिट र ४२ केजी
कस्तो महिला म्यादी बन्न पाउदैन
---गर्भवती भएको /गर्भवती रहेको
म्यादी प्रहरीकाे अन्तिम नतिजा प्रकासित कहिले हुन्छ
---२०७९/६/२५
म्यादी प्रहरीलाई निर्वाचनमा कति दिन ---खटिएइन्छ -४०दिन

म्यादी प्रहरीलाई निर्वाचनमा ४०दिनकेा लागि कति रकम दिइनेछ ।
----३४७६० रूपैया
म्यादी प्रहरीलाई निर्वाचनमा प्रतिदिनकेा लागि कति रकम दिइनेछ ।
=--८६९ रूपैया
खाधन्न खर्च कति दिईन्छ।
----७२००
पाेशाक र अन्य समानकाे लागि कति रकम दिईन्छ
----६०००
म्यादी प्रहरीलाई चुनाव काे लागि बाटो खर्च कति दिन्छ
----१०००
निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गर्न कहिले सुचना प्रकाशित गरेको छ।
---२०७९/०५/२६ गते
म्यादी प्रहरी भर्ना कति जिल्लाबाट खुल्ने व्यवस्था छ
---७७ जिल्ला
म्यादी प्रहरीले पाउने सेवा सुविधा कुन दर्जाको सेवा सुविधा सरह छ
----प्रहरी जवान
नेपाल सेनामा हाल प्रधान सेनापति काे रहेको छ
---प्रभुराम शर्मा
म्यादी प्रहरीले काे संग सहकार्य गर्नु पर्छ
---नेपाल प्रहरी
म्यादी प्रहरी के कामका लागि भर्ना गरिएकाे छ।
----निर्वाचनकाे बेला सुरक्षा दिन
नेपाल सरकारले २०७९ मंसिर ४"गते सम्म गर्न लागेको चुनाव कुन चुनाव हाे
----प्रतिनिधि र प्रदेश सभा सदस्य

नेपाल सरकारले प्रतिनिधि र प्रदेश सभा सदस्यकाे चुनाव कहिले हुने मिति ताेकेकाे छ
----२०७९ मंसिर ४"गते
म्यादी प्रहरीकाे दर्जानीकाे चिन्ह के हुन्छ
-----हुदैन
म्यादी प्रहरी कसले छनौट गर्दछ
-----नेपाल प्रहरी
हालको प्रहरी महानिरीक्षक काे हुन
------धिरज प्रताप सिंह
म्यादी प्रहरी संचालन तथा निर्देशन गर्ने कार्य कुन मन्त्रालय ले गर्ने गर्दछ
-----गृहमन्त्रालय

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Amit ray posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category