Sulav Agrovet service

Sulav Agrovet service Contact info:9854075130, :046575130
your healthy food and animal
ou responsibility

23/10/2023

समस्त इश्वोरपुर नगर बासी आमा, बुवा, दाजु, भाइ, दिदि, बहिनी र सम्स्त कृषक बर्गमा नेपालिहरुको माहान चाड वडा दशैको अवसरमा सुख, शान्ती, समृदी सहितको शुभकामना ब्यक्त गर्दछौ ।।।🤩🤩🤩🙏🙏🙏

20/09/2023
11/12/2022

२०७९-०८-२६गते सोमबारको दिन बिहान ८ बजे बाट वडा न:१२ को एक दिने पशु स्वास्थ्य सिबिर सन्चालन गरिने छ ।।

हामीकहाँ मुला🥕प्याज🌰चम्सुर☘️घिउ सिमी🌿अकबरे खुर्सानी 🌶️रायो🌱सिर्जना टमाटर🍅र ब्रोकौलीको🥦 बीउ सुलभ तथा सस्तो मुल्यमा उपलब्ध...
15/11/2022

हामीकहाँ
मुला🥕
प्याज🌰
चम्सुर☘️
घिउ सिमी🌿
अकबरे खुर्सानी 🌶️
रायो🌱
सिर्जना टमाटर🍅
र ब्रोकौलीको🥦
बीउ सुलभ तथा सस्तो मुल्यमा उपलब्ध छ।🙏🙏
Contact info:046575130,9854075130,9864190593

डि ए पि (NPK)नया किसिमको  शुलभ एग्रो भेट प्रा.लि. बयलबासमा पनि उपलब्ध छ ।।।
31/10/2022

डि ए पि (NPK)
नया किसिमको शुलभ एग्रो भेट प्रा.लि. बयलबासमा पनि उपलब्ध छ ।।।

ग्राहकको सन्तुष्ठिनै हाम्रो चाहना।।हामिकहा मकै,तोरिको बीउ लगायत कृषि सामग्री  र भेटेरिनरी औषधि  उचित मुल्यमा उपलब्ध गराइ...
29/10/2022

ग्राहकको सन्तुष्ठिनै हाम्रो चाहना।।
हामिकहा मकै,तोरिको बीउ लगायत कृषि सामग्री र भेटेरिनरी औषधि उचित मुल्यमा उपलब्ध गराइने छ ।।।

28/10/2022
सबै किसिमका हाइब्रीड मकैका बिउहरुको बिक्री बितरण सुरु भयको कृषक बर्गमा जानकारी गराइन्छ।।
28/10/2022

सबै किसिमका हाइब्रीड मकैका बिउहरुको बिक्री बितरण सुरु भयको कृषक बर्गमा जानकारी गराइन्छ।।

दिपावली, पबित्र पर्व छट र नेपाल सम्बतको अवसरमा समस्त ग्राहक बर्गमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
26/10/2022

दिपावली, पबित्र पर्व छट र नेपाल सम्बतको अवसरमा समस्त ग्राहक बर्गमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

Address

Sarlahi
Janakpur

Telephone

+97746575130

Website

Alerts

Be the first to know and let us send you an email when Sulav Agrovet service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category