Purwanchal Vet Pharma - Veterinary Clinic & Lab

Purwanchal Vet Pharma - Veterinary Clinic & Lab A perfect place to diagnose and treat yours poultry and pet by the specialist...

सम्पुर्ण ग्राहक महानुभाबहरुमा रक्षा बन्धन को हार्दिक शुभकामना व्यक्त गर्दछौं 🙏🙏
09/08/2025

सम्पुर्ण ग्राहक महानुभाबहरुमा रक्षा बन्धन को हार्दिक शुभकामना व्यक्त गर्दछौं 🙏🙏

🐍 नाग पञ्चमीको पावन अवसरमा 🙏साँपको सम्मान र संरक्षण हाम्रो परम्परा र प्रकृतिप्रतिको आस्था हो।यस पवित्र दिनले हामी सबैमा ...
29/07/2025

🐍 नाग पञ्चमीको पावन अवसरमा 🙏
साँपको सम्मान र संरक्षण हाम्रो परम्परा र प्रकृतिप्रतिको आस्था हो।
यस पवित्र दिनले हामी सबैमा सहअस्तित्व, करुणा र धर्मप्रति समर्पणको भाव जागृत गरोस्।

नागदेवताको कृपा सबैमा रहोस्।
नाग पञ्चमीको हार्दिक शुभकामना!

– Purwanchal Vet Pharma - Veterinary Clinic & Lab
📍 इटहरी–४, सुनसरी (पूर्वा लाइन)
📞 9822299946

#नागपञ्चमी

गुरु पूर्णिमाको हार्दिक शुभकामना!!!सम्पुर्ण गुरुहरुमा नमन!!
10/07/2025

गुरु पूर्णिमाको हार्दिक शुभकामना!!!
सम्पुर्ण गुरुहरुमा नमन!!

नव वर्ष २०८२ को सुखद उपलक्ष्यमा सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै ग्राहक महानुभावहरुमा ...
14/04/2025

नव वर्ष २०८२ को सुखद उपलक्ष्यमा सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै ग्राहक महानुभावहरुमा सु स्वास्थ्य,समृद्धि ,एवं उत्तरोत्तर प्रगतिको कामना सहित मंगलमय शुभकामना ब्यत्त गर्दछौं ।

रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना!सत्य, धर्म, साहस र सेवाको प्रतीक भगवान श्रीरामको पावन जन्मोत्सव रामनवमीको पावन दि...
06/04/2025

रामनवमीको पावन अवसरमा हार्दिक शुभकामना!

सत्य, धर्म, साहस र सेवाको प्रतीक भगवान श्रीरामको पावन जन्मोत्सव रामनवमीको पावन दिनमा सम्पूर्ण श्रद्धालुजनहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछौं।

|| जय श्रीराम ||

Purwanchal Vet Pharma
स्थान: इटहरी-४, सुनसरी (पूर्वा लाइन)
📞 9822299946

#रामनवमी #जयश्रीराम #शुभकामना

🔱 महाशिवरात्रि २०८१ को पावन अवसरमा हार्दिक शुभकामना! 🔱हर हर महादेव! महादेवको कृपा सधैं रहोस्, उहाँको आशीर्वादले जीवनमा स...
26/02/2025

🔱 महाशिवरात्रि २०८१ को पावन अवसरमा हार्दिक शुभकामना! 🔱

हर हर महादेव! महादेवको कृपा सधैं रहोस्, उहाँको आशीर्वादले जीवनमा सुख, शान्ति, समृद्धि, र शक्ति प्राप्त होस्।

Purwanchal Vet Pharma - Veterinary Clinic & Lab परिवारको तर्फबाट सम्पूर्ण भक्तजनहरूमा महाशिवरात्रिको मंगलमय शुभकामना!

📍 Location: इटहरी-४, सुनसरी (पूर्वा लाइन)
📞 Contact: 9822299946

This valentines!!!Give the gift of Unconditional Love!
10/02/2025

This valentines!!!
Give the gift of Unconditional Love!


श्रीपञ्चमी,विद्याकि देवि सरस्वतीको पूजा गर्ने दिन, बालबालिकाको अक्षराम्भ गर्ने दिन। साथै वसन्तऋतुको सुरुवात हुने दिन, प्...
03/02/2025

श्रीपञ्चमी,विद्याकि देवि सरस्वतीको पूजा गर्ने दिन, बालबालिकाको अक्षराम्भ गर्ने दिन। साथै वसन्तऋतुको सुरुवात हुने दिन, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन ! सम्पुर्ण महानुभावहरुमा ज्ञान् र उर्जा मिलोस वसन्त पन्चमिको शुभकामना। शुभविहानी !

मकर (माघे) सन्क्रातिको सम्पुर्ण महानुभावहरुमा शुभकामना ।
14/01/2025

मकर (माघे) सन्क्रातिको सम्पुर्ण महानुभावहरुमा शुभकामना ।

अङ्ग्रेजी नयाँ  वर्ष २०२५ सालको पावन अवसरमा सुख,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित सम्पुर्णमा यस वर्ष पनि नयाँ य...
01/01/2025

अङ्ग्रेजी नयाँ वर्ष २०२५ सालको पावन अवसरमा सुख,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित सम्पुर्णमा यस वर्ष पनि नयाँ योजना,कार्यहरू शुभ र सफल रहोस् ।


इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभु यशुको जन्मदिन । सम्पुर्णमा कृसमस डे को शुभकामना ।
25/12/2024

इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभु यशुको जन्मदिन । सम्पुर्णमा कृसमस डे को शुभकामना ।

तपाईंको प्यारो कुकुरको स्वास्थ्य र भविष्य सुरक्षित राख्नुस्! 🐶कुकुरलाई खोप लगाउनु भनेको उनीहरूको दीर्घायु र स्वस्थ जीवनक...
15/12/2024

तपाईंको प्यारो कुकुरको स्वास्थ्य र भविष्य सुरक्षित राख्नुस्! 🐶
कुकुरलाई खोप लगाउनु भनेको उनीहरूको दीर्घायु र स्वस्थ जीवनको लागि एउटा सानो तर महत्वपूर्ण कदम हो।

किन खोप लगाउने?
🐾 घातक रोगहरू रोकथाम गर्न
🐾 रोग प्रतिरोधात्मक क्षमता बढाउन
🐾 लामो र स्वस्थ जीवन सुनिश्चित गर्न

आजै आफ्नो कुकुरको खोपको समय तालिका तय गर्नुहोस्!
📍 स्थान: पुरवाञ्चल भेट फार्मा, इटहरी-४, सुनसरी - पूर्वा लाइन
📞 सम्पर्क: 9822299946

तपाईंको प्यारो साथीको उत्कृष्ट हेरचाहको लागि हामी यहाँ छौं! ❤️

Address

Itahari/04, Sunsari (Purva Line, Purano Yatayat Karyalaya Agadi)
Itahari
00977

Telephone

+9779822299946

Website

Alerts

Be the first to know and let us send you an email when Purwanchal Vet Pharma - Veterinary Clinic & Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purwanchal Vet Pharma - Veterinary Clinic & Lab:

Share

Category