Sanjay Karki

Sanjay Karki This is the Official Page Of Mr.Sanjay Karki,A Well Know Vet Technician Of Ramdhuni Vet Hospital.Also,follow & like the page and join this page directly.

Thank you. पशु स्वा.प्राविधिक
Veteranary Technician
🇳🇵🐂🐃🐖🐇🐓🦆🐕️🐒🐐🇳🇵
Junior technician
Die with Memories,Not Dreams
📷️

आज सहिद दिवस । देश र जनताको मुक्तिकाे लागि र देशमा प्रजातन्त्र स्थापना गर्न आफ्नाे प्राणकाे आहुति दिनुहुने महान अमर सहिद...
30/01/2026

आज सहिद दिवस । देश र जनताको मुक्तिकाे लागि र देशमा प्रजातन्त्र स्थापना गर्न आफ्नाे प्राणकाे आहुति दिनुहुने महान अमर सहिदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

१० महिने कार्यगत अभ्यास सहितको निःशुल्क तालिमा सहभागी हुने सम्बन्धी सूचना सम्पर्क नं ९८०४३२०६६०/ ९८४२२३६६२०/ ९८२७६६३३०५
03/12/2025

१० महिने कार्यगत अभ्यास सहितको निःशुल्क तालिमा सहभागी हुने सम्बन्धी सूचना
सम्पर्क नं ९८०४३२०६६०/ ९८४२२३६६२०/ ९८२७६६३३०५

Oxytocin use in pig 🐖 🐷 १.सुँगुरमा अक्सिटोसिन एक महत्त्वपूर्ण हर्मोन हो, जसले प्रसूति (फ्यारोइङ) सहज बनाउन मद्दत गर्छ। प...
03/12/2025

Oxytocin use in pig 🐖 🐷
१.सुँगुरमा अक्सिटोसिन एक महत्त्वपूर्ण हर्मोन हो, जसले प्रसूति (फ्यारोइङ) सहज बनाउन मद्दत गर्छ। प्रसूतिको क्रममा भुनीले बच्चा जन्माउन ढिलाइ गरेमा, सङ्कुचन कमजोर भएमा, वा ३०–४० मिनेटसम्म नयाँ बच्चा नजन्मिएमा अक्सिटोसिन उपयोगी हुन्छ। तर यदि बच्चा अड्किएको छ भने अक्सिटोसिन दिनु अत्यन्तै खतरनाक हुन्छ, किनकि यसले गर्भाशय फाट्ने जोखिम बढाउँछ। त्यसैले अक्सिटोसिन प्रयोग गर्नु अघि भित्री रूपमा जाँच गरी कुनै अवरोध छैन भन्ने कुरा पक्का गर्नु अनिवार्य हुन्छ।
२. अक्सिटोसिन दूध नझर्ने वा तनावग्रस्त भुनीका लागि पनि उपयोगी हुन्छ। सामान्यतया प्रसूति सहयोगका लागि र दूध झार्नका लागि दिइन्छ, तर सही मात्रा र समय भने पशु चिकित्सकको सल्लाहमा हुनुपर्छ। गलत समय वा धेरै मात्रा प्रयोग गर्दा भुनी र बच्चा दुवैलाई गम्भीर हानि पुग्न सक्छ।

रामधुनी नगरपालिका वडा नं. ८ आ.व.०८२।०८३ को बार्षिक वडा स्विकृत कार्यक्रमानुसार निः शुल्क कृत्रिम गर्भधान कार्यक्रम रहेको...
26/11/2025

रामधुनी नगरपालिका वडा नं. ८ आ.व.०८२।०८३ को बार्षिक वडा स्विकृत कार्यक्रमानुसार निः शुल्क कृत्रिम गर्भधान कार्यक्रम रहेको हुदाँ यस रामधुनी न.पा. वडा नं. ८ का सम्पुर्ण वडा बासी तथा टोलहरुमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
कृत्रिम गर्भाधानकर्ता प्राविधिकको नाम –संजय कार्की
पद - नायब पशु सेवा प्राविधिक
सम्पर्क नं. ९८४२०४९५४४

With Saru Ghimire – I just got recognized as one of their top fans! 🎉
26/11/2025

With Saru Ghimire – I just got recognized as one of their top fans! 🎉

04/06/2025

Address

Ramdhuni, Sunsari Itahari, Morang, Jhapa
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Sanjay Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanjay Karki:

Share

Category