Jay Kishan Goat Farm

Jay Kishan Goat Farm This is the page that shows you about the Goat farm of nepal located in place "samari, Aambhanjyang" near hetauda of nepal

09/07/2021

बोयर मा मेरो ७ बर्ष को भोगाई पछी। बोयर अत्यन्त महगो, किसान मारा र सरकारी कर्मचारी लाई भ्रष्टाचार गर्न स्वर्ग बनेको छ। बोयर जातको खराब पक्ष चाडो चाडो बाली नलाग्नु, लुतो खटिराले सताई रहनु , कटनी गर्दा लादी आधा भन्दा बेसी कट्नु, खादाखादै कन्ट्रोल गर्न नसकेर मर्नु हरेक रोगको चाडो सन्क्रमण हुनु , बाजोंपना बढी हुनु र प्रतिशत नापने खास मापन यन्त्र नभएर जो कोही ठगिनु। र अन्तमा
बोयरको राम्रो पक्ष बोसोको मात्रा अत्यन्त कम हुन।

नेपालमा आजका मिती सम्म बोयर जात बाख्राको प्रतिसत नाप्ने आधार केहिपनि छैन।सबै किसान ब्यबसाहिक साथिलाइ जानकारि होस्।
31/07/2020

नेपालमा आजका मिती सम्म बोयर जात बाख्राको प्रतिसत नाप्ने आधार केहिपनि छैन।सबै किसान ब्यबसाहिक साथिलाइ जानकारि होस्।

29/07/2020

भिरालो र साघुरो बारिमा ड्रागन फल खेति।

28/07/2020
28/07/2020

हेलो सरकार ! कृषिमा अनुदान ब्यापक दुरुपयोग भयो। कर्मचारीले किसानको मर्म बुझ्नु भन्दा फाइल मिलाउन मात्र ब्यस्त भए । वास्तबिक किसन मरेको मरै छन्। नक्कली र पहुच बालाले लुटेकोलुटै छन्। हाम्रो समस्या वडा, गाँउ पालिका ,प्र. कृषि मन्त्रि कोहि कसैले सुन्दैनन् ।हामीले गुनासो गर्ने ठाँउ कहाँ छ कसलाइ भन्ने कस्लाई सुनाउ ? मेरो सरकार!!

07/09/2019
अब व्यवसायमा यो फलसाई पनी समाबेस गरियो
07/09/2019

अब व्यवसायमा यो फलसाई पनी समाबेस गरियो

30/07/2019

बाख्रा पालक साथीहरु हाल सम्म धेरै बोयर फार्मको अवलोकन गर्दा बगैचा फार्म House मा बोयर बोका १००% को रु.१५००००/- (एकलाख पचास हजार)मा उपलब्द गरएको पाइयो । अहिले को बजारमा कोकोहाल मच्चाउनेहरु भन्दा यो मुल्य सहुलियत मान्न सकिन्छ। वहॉहरु संग परिमाण र गुणस्तर दुबै रहेको मैले पाएको छु।र पनी व्यावसाहिक साथीहरुले आफै बुझ्नु राम्रो हुन्छ।

अजमेरी बाख्रा संग बोयर क्रस ५०% को बोका।
15/07/2019

अजमेरी बाख्रा संग बोयर क्रस ५०% को बोका।

Address

Hetauda
1

Telephone

9841310859

Website

Alerts

Be the first to know and let us send you an email when Jay Kishan Goat Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share