Dang City Vet

Dang City Vet Veterinary Clinic
Vet Diagnostic Lab
Pet Shop

All in One Veterinary Service

हजुर तथा हजुर को सम्पूर्ण परिवारमा नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना।यो वर्ष ले हर्स उल्लाहस् ल्यायोस्।दाङ सिटी भेट प...
14/04/2023

हजुर तथा हजुर को सम्पूर्ण परिवारमा नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना।
यो वर्ष ले हर्स उल्लाहस् ल्यायोस्।

दाङ सिटी भेट परिवार

अफ्रीकन स्वाईन  फिवर रोग देखा परेको सम्बन्धमा।सचेत बनौ रोग नियन्त्रणमा सहयोग गरौ।
12/03/2023

अफ्रीकन स्वाईन फिवर रोग देखा परेको सम्बन्धमा।
सचेत बनौ रोग नियन्त्रणमा सहयोग गरौ।

हामी छौ सेवा दिँदै सम्पूर्ण पशुपन्छीको रोग पत्ता लगाई निदान ।
26/02/2023

हामी छौ सेवा दिँदै
सम्पूर्ण पशुपन्छीको रोग पत्ता लगाई निदान ।

शुरुमा दाङमा पशुपंक्षीको रोगै पत्ता लगाउन धौ छ । पत्ता लागे उपचारको लागि व्यवस्था छैन ।

सम्पूर्ण हिन्दू धर्मावलम्बी हरु लाई महा शिवरात्री को मंगलमय शुभकामना।दाङ्ग सिटी भेट परिवार।
18/02/2023

सम्पूर्ण हिन्दू धर्मावलम्बी हरु लाई महा शिवरात्री को मंगलमय शुभकामना।
दाङ्ग सिटी भेट परिवार।

सम्पूर्ण मा मकर संक्रान्ति को हार्दिक शुभकामना ।
15/01/2023

सम्पूर्ण मा मकर संक्रान्ति को हार्दिक शुभकामना ।

19/07/2022

यो हो टिटानस लागेको अवस्था
सुँगुर/बंगुर का पाठा लाई बन्ध्याकरण /बाँधिया बनाउँदा विभिन्न कुरा हरु मा ख्याल गरिएन भने यस्तो अवस्था आउँछ ।
गाउँ घर मा बिना विज्ञ को सल्लाह लिई गरिने बन्ध्याकरण ले यस्तो अवस्था निम्त्याउँछ ।
याे रोग को उपचार खर्चिलो अनि झन्झटिलो हुन्छ ।
कति पए अवस्था मा उपचार सफल नहुन पनि सक्दछ।
यस्तो अवस्था नहुन दिन भेटेरिनरी विषेशज्ञ द्वारा बन्ध्याकरण गराउने गरौं ।
दाङ सिटी भेट
घोराही दाङ

01/07/2022

यस जर्मन शेप्फर्ड कुकुर को नाम टाइसन हो।
सानो छँदा नै घर को भर्याङ बाट खसेर उसको मेरुदण्ड मा चोट लागेर पूर्ण रूप मा पराल्याईसिस भएको थियो।
उचित उपचार अनि मालिक को अथक मेहनत ले गर्दा आज टाइसन हिँड्न सक्ने भएको छ।
दाङ सिटी भेट यस्ता कुकुर मालिक लाई सलाम गर्दछ ।
जनावर पालि सके पछि उसलाई स्याहार गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।
मानवीय हिसाब ले जनावर लाई स्याहार गरौं।।।

दाङ सिटी भेट आफ्नो सेवा पुर्याउँदै तल देखाइएको तस्बिर मा एक भैँसी को सिङ्ग बढेर आफ्नै  टाउको मा गोबिएको थियो ।।दाङ सिटी ...
12/06/2022

दाङ सिटी भेट आफ्नो सेवा पुर्याउँदै
तल देखाइएको तस्बिर मा एक भैँसी को सिङ्ग बढेर आफ्नै टाउको मा गोबिएको थियो ।।
दाङ सिटी भेट को डाक्टर अनि प्राविधिक टोली ले उक्त सिङ्ग काटेर जनावर लाई पीडा बाट मुक्ति दिलाउन सफल भएको छ भने पशु मालिक पनि खुशी हुनु भएको छ।
सिङ्ग धेरै बढेर आफै छाला अनि टाउको मा घुस्दा उक्त ठाउँ मा घाउ बनेर त्यस ठाउँ मा औंसा समेत परेको थियो ।।।
किन आउँछ यस्तो अबस्था ???
मानिस को नङ,कपाल जस्तै पशु हरु मा पनि सिङ्ग,खुर हरु लगातार रूप मा बढी रहन्छन् र उनी हरू लाई बेला बेला म काट्नु पर्दछ ।
अझ घुमाउरो सिङ्ग भएका पशु मा यस्तो समस्या धेरै देखिन्छ ।
बेलै मा सिङ्ग नकाट्दा यस्तो अवस्था आउँदछ ।।।
थप जानकारी तथा पशु स्वास्थ्य सम्बन्धी कै समस्या भएमा हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ ।
दाङ सिटी भेट
घोराही दाङ
०८२५९०२२५
९८५७८५८५०३

माता तिर्थ औँशि / आमा को मुख हेर्ने दिन को सम्पूर्ण नेपाली हरु हार्दिक शुभकामना ।दाङ सिटी भेट परिवार
30/04/2022

माता तिर्थ औँशि / आमा को मुख हेर्ने दिन को सम्पूर्ण नेपाली हरु हार्दिक शुभकामना ।
दाङ सिटी भेट परिवार

Today, 30 April 2022, we celebrate World Veterinary Day with the theme “Strengthening Veterinary Resilience”.
30/04/2022

Today, 30 April 2022, we celebrate World Veterinary Day with the theme “Strengthening Veterinary Resilience”.

Address

Ghorahi
22400

Telephone

+9779857858503

Website

Alerts

Be the first to know and let us send you an email when Dang City Vet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category