14/04/2023
नयाँ बर्ष २०८० को उपलक्ष्यमा सम्पुर्ण देश तथा बिदेशमा बस्नु हुने आमाबुवा,दाजुभाइ, दिदिबहिनी एवमं मेरा इष्टमित्रहरूको सु-स्वास्थ्य,समृद्धि तथा प्रगतिको कामना र मंगलमय शुभकामना व्यक्त गर्दछु। यो नयाँ बर्षले सबैको जीवनमा खुशी,सुख, शान्ति र समृद्ध छाओस।
पारस नेसनल प्लास्ट प्रा.लि परिवार