30/08/2025
पेट ट्र्याकर नेपाल भरी फ्रि डेलिभरी ! 🐾
के तपाईं आफ्नो पाल्तु जनावर हराउने वा टाढा जाने डरमा हुनुहुन्छ ?
अब चिन्ता लिनु पर्दैन !
हाम्रो पेट ट्र्याकर तपाईँको पाल्तु साथीलाई जहाँ भए पनि सजिलै ट्र्याक गर्न सकिने भरपर्दो र सजिलो उपाय हो।
✅ लाइभ लोकेशन ट्र्याकिङ
✅ हलुका र सबै जातका कुकुर–बिरालोका लागि सुरक्षित
✅ मोबाइलबाट सजिलै प्रयोग गर्न सकिने
✅ कुकुर र बिरालो दुबैका लागि उपयुक्त
👉 मूल्य: मात्र रू. २२०० (नेपालभरि डेलिभरी चार्ज फ्री)
थप जानकारी वा अर्डर गर्नका लागि सम्पर्क गर्नुहोस्: ९८०२८३५१३६
अब जहाँ गए पनि आफ्नो प्यारा साथी सँगै रहनेछ ! ❤️