मुक्तीनाथ मौरीपालन Muktinath Beekeeping resorce center

  • Home
  • Nepal
  • Dhangadhi
  • मुक्तीनाथ मौरीपालन Muktinath Beekeeping resorce center

मुक्तीनाथ मौरीपालन Muktinath Beekeeping resorce center याँहाँ मह,मौरी तथा मौरीजन्य सम्पुण सा?

25/01/2024
28/05/2022

B***n लाई बधाई दिँदै उनकी श्रीमती लेख्छिन्: आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !

घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।

तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।

सिसम रुदिलो फ्लेवर मह भन्डारन गर्ने काम सम्पन्न भयो ।
01/04/2019

सिसम रुदिलो फ्लेवर मह भन्डारन गर्ने काम सम्पन्न भयो ।

17/03/2019
27/12/2016
Beekeeping is suit profasen
09/07/2015

Beekeeping is suit profasen

Profasnal beekeeping practises in nepal
09/07/2015

Profasnal beekeeping practises in nepal

Address

Masuriya-9, Kailali
Dhangadhi

Telephone

9848583936

Website

Alerts

Be the first to know and let us send you an email when मुक्तीनाथ मौरीपालन Muktinath Beekeeping resorce center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category