Kishan agrovet centre dhangadhi kailali

Kishan agrovet centre dhangadhi kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kishan agrovet centre dhangadhi kailali, Dhangadhi.

-Modern farming equipment and machinery.
-High-quality, nutritious feed for cows and buffaloes.
-Essential medicines and vitamins for livestock.
-Advanced crop protection solutions
-High-yield crop and vegetable seeds
-Manual and battery-operated sprayers

के तपाईं व्यावसायिक रूपमा वा घरमै आफ्नै लागि कन्या च्याउ खेती गर्ने सोचमा हुनुहुन्छ? अब बीउको लागि चिन्ता नगर्नुहोस्हाम्...
21/08/2026

के तपाईं व्यावसायिक रूपमा वा घरमै आफ्नै लागि कन्या च्याउ खेती गर्ने सोचमा हुनुहुन्छ?

अब बीउको लागि चिन्ता नगर्नुहोस्
हाम्रो किसान भेट एण्ड एग्रो सेन्टरमा उच्च अंकुरण क्षमता भएको, रोगमुक्त र गुणस्तरीय कन्या च्याउको बीउ (Spawn) उपलब्ध भइसकेको छ।

हामीकहाँ किन आउने?
-प्रयोगशालामा तयार पारिएको स्वस्थ र उच्च गुणस्तरीय बीउ।बजारमा सुपथ मूल्य।
-धेरै उत्पादन दिने ग्यारेन्टी।
थप जानकारी :०९१-५२१९८३

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
21/08/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

बिदाइ तथा सुखद यात्राको कामना! विगत ५ वर्षदेखि अत्यन्तै बफादार, लगनशील र दत्तचित्त भई हाम्रा व्यवसायीक संस्थाहरु किसान ए...
16/08/2026

बिदाइ तथा सुखद यात्राको कामना!

विगत ५ वर्षदेखि अत्यन्तै बफादार, लगनशील र दत्तचित्त भई हाम्रा व्यवसायीक संस्थाहरु किसान एग्रोभेट हुँदै किसान भेट एण्ड एग्रो सेन्टरमा कार्यरत कर्मचारी Bhim Bist ज्यूको बिदाइ गरेका छौँ ।
तपाईको मिठो बोली, सहयोगी बानी र कामप्रतिको लगाव हाम्रो मानसपटलमा सधैं ताजा रहनेछ।
तपाईंको आगामी भविष्य अझ बढी उज्ज्वल, सुखद र सफलताले भरिपूर्ण होस् भन्ने कामना सहित नयाँ यात्राको धेरै धेरै शुभकामना!
...................................................
किसान एग्रोभेट,बिनायक भेट डिस्ट्रीब्युटर्स
र किसान भेट एण्ड एग्रो सेन्टर परिवार ।।

उत्पादन बढाऔं, कृषिमा समृद्धि ल्याऔं! 🤗        सबल किसान, समृद्ध नेपाल!🌾किसान भेट एण्ड एग्रो सेन्टरमा यहाँहरूलाई स्वागत ...
04/05/2026

उत्पादन बढाऔं, कृषिमा समृद्धि ल्याऔं! 🤗
सबल किसान, समृद्ध नेपाल!

🌾किसान भेट एण्ड एग्रो सेन्टरमा यहाँहरूलाई स्वागत छ।

यस सिजनका लागि हामीकहाँ स्वदेशी तथा विदेशी प्रतिष्ठित कम्पनीहरूबाट उत्पादित उच्च गुणस्तरका हाइब्रिड (Hybrid) तथा उन्नत जातका धानका बीउहरू उपलब्ध छन्।
✅ बढी उत्पादन दिने र रोग प्रतिरोधात्मक क्षमता भएका बीउहरू
✅ भरपर्दो र गुणस्तरीय उत्पादनको ग्यारेन्टी

स्थान: मेन रोड, धनगढी, कैलाली
📞 सम्पर्क: ०९१-५२१९८३

हाम्रो यहाँ विभिन्न प्रजातीका फूलको बिउहरु पनि सुपथ मुल्यमा उपलब्ध छन् ।🌸सम्पर्क :०९१-५२१९८३बगैचा घर, आँगनमा  फूल रोप्नु...
28/12/2025

हाम्रो यहाँ विभिन्न प्रजातीका फूलको बिउहरु पनि सुपथ मुल्यमा उपलब्ध छन् ।🌸
सम्पर्क :०९१-५२१९८३

बगैचा घर, आँगनमा फूल रोप्नुहोस्
एक आदर्श र ताजा जीवनमय वातावरण
सिर्जना गर्नुहोस्।

Address

Dhangadhi

Telephone

091521983

Website

Alerts

Be the first to know and let us send you an email when Kishan agrovet centre dhangadhi kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share