30/07/2026
आवाज बिहिन जनावरहरुको हकहितका निम्ति जनावरहरुको सेवामा अहोरात्र खटिरहदा प्रोत्साहन स्वरुप हामिलाई सम्मान प्रदान गर्नुहुने Pemba Yangji Sherpa Memorial Foundation Nepal प्रती अन्तर हृदय देखि आभार प्रकट गर्दछु । ❤️
Pemba Yangji Sherpa Memorial Foundation Nepal ले गरिब दुःखी, बिरामी को उपचार, बच्चा हरुको लागी stationery School Bag , र आवजविहिन पशु हरुको उपचार खाना सेवा गर्दैै आइरहनु भएको छ 🙏🧿❤️
Mingma Dorjee Sherpa buwa ऋदय देखि धन्यवाद ❤️🐾🧿हजुरबाट सम्मान पाउँदा एकदम खुसी छु ♥️🧿
StreetPaws
Street Paws