Dhading Bhote Kukur Kennel & Breeding Center

Dhading Bhote Kukur Kennel & Breeding Center Its fully about on Pet service

25/08/2026

#टाईगरबस्ती

25/08/2026

#नेपालको_सान_र_मान #भोटेकुकुर_ईश्वरको_वरदान

25/08/2026

#नेपालको_सान_र_मान #भोटेकुकुर_ईश्वरको_वरदान

टाईगर र खुसीको छोरी तेन्जिङ्ग यतिको भएकी छिन ।
24/08/2026

टाईगर र खुसीको छोरी तेन्जिङ्ग यतिको भएकी छिन ।

24/08/2026

यतिको माउहरु जहाँ पाई भेटिदैन है साथीहरु,सबै थोक पैसा मात्र पनि हैन कतिपय चिज यस्ता हुन्छन जो पैसाले किन्न पाईदैन । कोहि कसैले कही कतै यस्ता राम्रा माउहरु देखेमा र भेटेमा संरक्षण गर्नु होला । नसके हामीलाई खबर गर्नु होला । हामी उचित मूल्य र सम्मान सहित लिएर संरक्षण गर्नेछौ ।

24/08/2026

तपाईको प्रतिक्रिया के छ ???

टाईगर र याङ्मा ४ वटा छोरीहरुमद्येको २ वटा छोरीहरु अलि कमसल थिए सानामा तर ठुलो हुँदै आउदा सोचेभन्दा निकै राम्रो हुँदै भैर...
24/08/2026

टाईगर र याङ्मा ४ वटा छोरीहरुमद्येको २ वटा छोरीहरु अलि कमसल थिए सानामा तर ठुलो हुँदै आउदा सोचेभन्दा निकै राम्रो हुँदै भैरहेका छन ।
२ वटा फार्म मै हुर्कीरहेका छन भने बाकी फार्म बाहिर एउटी चाहिँ मेरो दाईकोमा र एउटा भाईकोमा सिङ्गल-सिङ्गल हुर्किदै छन । ४ वटामा ४ वटा सोचे जस्तो नभए नि कम्तीमा एउटी त राम्री पनि होलान र अर्को कुरा,राम्रो नराम्रो जे जस्तो होला तर टाईगर जस्तो नेपालको भोटे कुकुरको ईतिहास बोकेको डाङ्गो को यतिको राम्रो माउसङ जन्मिएका बच्चाहरु हुनु नै हाम्रो लागि खुसीको कुरा हो ।

 #नेपालको_सान_र_मान  #भोटेकुकुर_ईश्वरको_वरदान
24/08/2026

#नेपालको_सान_र_मान #भोटेकुकुर_ईश्वरको_वरदान

Address

Dhading Nepal
Dhading

Telephone

+9779851241486

Website

Alerts

Be the first to know and let us send you an email when Dhading Bhote Kukur Kennel & Breeding Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhading Bhote Kukur Kennel & Breeding Center:

Shortcuts

Share

Category