Everest Vet Concern

Everest Vet Concern All kinds of Veterinary Medicines, Pet accessories, Farm Visit and Consultancy services....
(2)

18/04/2024
नव वर्ष २०८१ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।।।
13/04/2024

नव वर्ष २०८१ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।।।

ईद मुबारक !!!
10/04/2024

ईद मुबारक !!!

फागु पुर्णिमाको शुभकामना !!!
24/03/2024

फागु पुर्णिमाको शुभकामना !!!

महाशिवरात्रीको शुभकामना !!!
08/03/2024

महाशिवरात्रीको शुभकामना !!!

सरस्वती पूजाको शुभकामना !!!
14/02/2024

सरस्वती पूजाको शुभकामना !!!

स्वाइन फिभर संक्रमण फैलिन नदिन जैविक सुरक्षा अनिवार्य गरौं ।
07/02/2024

स्वाइन फिभर संक्रमण फैलिन नदिन जैविक सुरक्षा अनिवार्य गरौं ।

माघे संक्रान्तीको शुभकामना !!!
14/01/2024

माघे संक्रान्तीको शुभकामना !!!

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघको १४ औ रास्ट्रिय महाधिबेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल क...
11/01/2024

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघको १४ औ रास्ट्रिय महाधिबेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

---------------------
एभरेष्ट भेट कन्सर्न परिवार
बुटवल

06/01/2024

जाडोयाममा कुखुरापालन !!!

कृषक वर्गमा हाम्रो अनुरोध :

चिसो याम बढ्दै गर्दा कुखुरापालन व्यवस्थापनमा थप चुनौति थपिंदै जान्छ । त्यसैले निम्न बिषयमा ध्यान दिनुहुन अनुरोध छ ।

राष्ट्रिय पोल्ट्री दिवसको शुभकामना !!!
02/01/2024

राष्ट्रिय पोल्ट्री दिवसको शुभकामना !!!

Wishing you all a year filled with new hopes, new joys, and new beginnings.Happy New Year 2024 !!!
01/01/2024

Wishing you all a year filled with new hopes, new joys, and new beginnings.

Happy New Year 2024 !!!

चिसो बढ्ने क्रममा छ । तराइ तिर हिजो आज बाक्लो हुस्सु देखिन थालेको छ । तसर्थ :  # खोरमा बत्ती थपेर अथवा बत्ती बाल्ने समय ...
30/12/2023

चिसो बढ्ने क्रममा छ । तराइ तिर हिजो आज बाक्लो हुस्सु देखिन थालेको छ । तसर्थ :

# खोरमा बत्ती थपेर अथवा बत्ती बाल्ने समय थपेर प्रशस्त उज्यालो (प्रकाश)को व्यवस्थापन गरौं ।

# आवश्यकता अनुसार भुखारी, हिटिङ्ग ल्याम्प, हिटर, आदि प्रयोग गरि तापक्रम व्यवस्थापन गरौं ।

# त्रिपाल बन्द गर्दा एमोनिया ग्यास भरिन गइ कुखुरामा श्वासप्रश्वास सम्बन्धि समस्या, पेटमा पानी जम्ने समस्या आदि उत्पन्न हुन सक्ने हुनाले एमोनिया ग्यास नियन्त्रणका लागि उचित भेन्टिलेशन तथा एमोनिया बाइन्डर प्रयोग गरौं ।

Merry Christmas !!!
24/12/2023

Merry Christmas !!!

AI images for Everest Vet Concern !!!
09/12/2023

AI images for Everest Vet Concern !!!

World AMR Awareness Week 2023To regulate Anti-Microbial Resistance, use of antibiotics only after Antibiotic Sensitivity...
21/11/2023

World AMR Awareness Week 2023

To regulate Anti-Microbial Resistance, use of antibiotics only after Antibiotic Sensitivity Test (AST) is must.

Contact Everest Vet Concern for Bacterial Culture and AST

20/11/2023

Mile for his checkup at Royal Veterinary Clinic !!!

छठ पर्वको शुभकामना !!!
18/11/2023

छठ पर्वको शुभकामना !!!

गाई तिहारको शुभकामना !!!
13/11/2023

गाई तिहारको शुभकामना !!!

एभरेष्ट भेट कन्सर्नमा लक्ष्मी पुजा अवसरमा पुजा सम्पन्न ।
12/11/2023

एभरेष्ट भेट कन्सर्नमा लक्ष्मी पुजा अवसरमा पुजा सम्पन्न ।

कुकुर तिहारको शुभकामना !!!
12/11/2023

कुकुर तिहारको शुभकामना !!!

हिन्दूहरुको महान चाड तिहारको उपलक्ष्यमा हाम्रा समस्त ग्राहकवर्ग एवं शुभचिन्तकहरुमा सुख, शान्ती एवं सम्रिद्धिको कामना गर्...
11/11/2023

हिन्दूहरुको महान चाड तिहारको उपलक्ष्यमा हाम्रा समस्त ग्राहकवर्ग एवं शुभचिन्तकहरुमा सुख, शान्ती एवं सम्रिद्धिको कामना गर्दछौं ।

Pet Medicines & Accessories at Reasonable Prices
06/11/2023

Pet Medicines & Accessories at Reasonable Prices

जाडोमा चल्ला हुर्काउन : पोल्ट्री हिटर  #उपलब्ध_छ 📌 एभरेष्ट भेट कन्सर्न, पुरानो बसपार्क, बुटवल ।
03/11/2023

जाडोमा चल्ला हुर्काउन : पोल्ट्री हिटर

#उपलब्ध_छ

📌 एभरेष्ट भेट कन्सर्न, पुरानो बसपार्क, बुटवल ।

बडा दशैं २०८० को उपलक्ष्यमा हाम्रा समस्त ग्राहकवर्ग एवं इष्टमित्रमा सम्रिद्धीको कामना गर्दछौं । -एभरेष्ट भेट कन्सर्न प्र...
20/10/2023

बडा दशैं २०८० को उपलक्ष्यमा हाम्रा समस्त ग्राहकवर्ग एवं इष्टमित्रमा सम्रिद्धीको कामना गर्दछौं ।

-एभरेष्ट भेट कन्सर्न प्रा लि परिवार

विश्व अण्डा दिवसको शुभकामना !!!
13/10/2023

विश्व अण्डा दिवसको शुभकामना !!!

03/10/2023

GREAT OR SMALL, LOVE THEM ALL !!!

26/09/2023

for your furry friends !!!

Date: September 28, 2023 (Ashoj 11, 2080)
Time: 8 am to 6 pm
Location: Royal Veterinary Clinic, Old Buspark, Butwal

Address

Nepalgunj Road
Butwal

Telephone

+9779857077636

Website

Alerts

Be the first to know and let us send you an email when Everest Vet Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Vet Concern:

Videos

Share

Category