जयतारा एग्रो फर्म

जयतारा एग्रो फर्म उपलब्ध सामानहरु
चोक्कर+भटमासको बोक्रा मिक्स ,साधा भटमासको बोक्रा,गाइको म्याट ,बारी घेर्ने जालिहरु

जयतारा डेरी उद्योगको आफ्नै उत्पादन गाइको दुधबाट मात्र बनेको शुद्ध र ताजा नौनी आबस्यक परेमा सम्पर्क गर्नुहोला। ५ किलो भन्...
18/02/2025

जयतारा डेरी उद्योगको आफ्नै उत्पादन गाइको दुधबाट मात्र बनेको शुद्ध र ताजा नौनी आबस्यक परेमा सम्पर्क गर्नुहोला।
५ किलो भन्दा माथि अर्डर भएमा होम डेलीभरिको पनि व्यवस्था छ।
मूल्य प्रति किलो रु ७००/- मात्र।
सम्पर्क : ९८६११२४६९४ / ९८६२६९८३९९
* खारेको घिउ रु १२००/- प्रति किलो मात्र।

चाड पर्ब अफर ८०० हैन ७०० मा अब नौनी घिउ मात्र ७०० मा। आफ्नै फार्ममा उत्पादित शुद्ध गाईको दुधबाट बनेको नौनी घिउ तपाई हाम्...
18/09/2024

चाड पर्ब अफर ८०० हैन ७०० मा
अब नौनी घिउ मात्र ७०० मा।
आफ्नै फार्ममा उत्पादित शुद्ध गाईको दुधबाट बनेको नौनी घिउ तपाई हाम्रै बजारमा उपलब्ध छ।
एक पटक खाएर हेर्ने जिम्मा हजुरको , शुद्धताको ग्यारन्टी हाम्रो।
घिउ बन्ने प्रक्रिया हजुरले तल दिएको भिडियोमा हेर्न सक्नु हुनेछ।
हजुरको आबस्यकता अनुसार हजुरहरुको अगाडीनै ताजा घिउ बनाएर दिन पनि सकिन्छ।
सम्पर्क: जयतारा एग्रो फार्म / जयतारा डेरी उद्योग
९८६११२४६९४/९८१६९८०९४२

चाड पर्ब अफर ८०० हैन ७०० मा अब नौनी घिउ मात्र ७०० मा। आफ्नै फार्ममा उत्पादित शुद्ध गाईको दुधबाट बनेको नौनी घिउ तपाई हाम्...
18/09/2024

चाड पर्ब अफर ८०० हैन ७०० मा
अब नौनी घिउ मात्र ७०० मा।
आफ्नै फार्ममा उत्पादित शुद्ध गाईको दुधबाट बनेको नौनी घिउ तपाई हाम्रै बजारमा उपलब्ध छ।
एक पटक खाएर हेर्ने जिम्मा हजुरको , शुद्धताको ग्यारन्टी हाम्रो।
घिउ बन्ने प्रक्रिया हजुरले तल दिएको भिडियोमा हेर्न सक्नु हुनेछ।
हजुरको आबस्यकता अनुसार हजुरहरुको अगाडीनै ताजा घिउ बनाएर दिन पनि सकिन्छ।

14/09/2024

अब पनिर मात्र रु १८० मा । बुद्धशान्ति १ स्थित बुधबारे पहाडी चोकबाट बजार जाने बाटोमा संचालनमा रहेको जयतारा डेरी उद्योगमा २५० ग्राम पनिर मात्र रु १८० मा, ५०० ग्राम पनिर मात्र रु ३५० मा र १००० ग्राम पनिर मात्र रु ७०० मा धमाधम बिक्री भइरहेको छ ।
नोट: बुद्धशान्ति भरि स-शुल्क होम डेलिभरीको ब्यबस्था पनि रहेको छ।
Contact:986-1124694 / 9816980942
Whatsapp: 9861124694

02/09/2024

अब तीजको खुशीयाली साथका पाउनुहोस् खारेको शुद्ध घिउ मात्र रु ५०० र ६०० रुपैँया बट्टा हजुर बुद्धशान्ति १ स्थित बुधबारे बजारमा जयतारा डेरी उद्योगले ४०० ग्राम खारेको घिउ मात्र रु ५०० मा र ५०० ग्राम मात्र रु ६०० मा बिक्री वितरण गर्दै छ ।
आफ्नै फर्ममा उत्पादन भएको दुधबाट बनेको नैनीलाई शुद्ध र गुणस्तरीयताका साथ खारेको यो घिउ स्वास्थ्यको दृष्टिकोणमा पनि लाभदायिक छ । त्यसैले शुद्ध र ताजा घिउको लागि आजै सम्पर्क गर्नुहोस् । जयतारा डेरी उद्योग बुद्धशान्ति १, झापा
९८६११२४६९४

Contact: 9861124694
15/08/2024

Contact: 9861124694

३० वर्ष अनुभबी प्राबिधिकहरु बाट कुकुर ,बिरालो ,खरायो, बादर, चाइनिज मुसा लगायतका जनावरहरुको बिसेस उपचार ,खोप, बन्ध्याकरण ...
15/08/2024

३० वर्ष अनुभबी प्राबिधिकहरु बाट कुकुर ,बिरालो ,खरायो, बादर, चाइनिज मुसा लगायतका जनावरहरुको बिसेस उपचार ,खोप, बन्ध्याकरण साथै डीवोर्मिंग सेवा २४सै घण्टा उपलब्ध छ।

तपाइँहरुको घरपालुवा कुकुरहरुको लागि (DOG CHEW ) छुर्पी उपलब्ध छ। सम्पर्क : ०२३५५५२२६९८६११२४६९४९८१६९८०९४२बुधबारे पेट्स के...
13/08/2024

तपाइँहरुको घरपालुवा कुकुरहरुको लागि (DOG CHEW ) छुर्पी उपलब्ध छ।
सम्पर्क : ०२३५५५२२६
९८६११२४६९४
९८१६९८०९४२
बुधबारे पेट्स केयर /जयतारा एग्रो फर्म /जयातारा डेरी उद्योग

22/06/2024

MEDISURANCE MEDISURANCE MEDISURANCE
( पशु औसधि र पशु बिमाको संयुक्त कार्यक्रम )
चरम आर्थिक मन्धिको बेलामा पनि किसानहरुको लागि बरदान साबित कार्यक्रम। औसधिमा गरेको खर्चबाटनै बिमा हुनेछ। बिमा गरेको कुनै सुल्क लाग्दैन।

बुद्धशान्ति गाउपालिक भरि रहनु भएका सम्पूर्ण कृषक महानुभाब हरुमा खुसीको खबर। आफुले घरमा पालेको पशुको विभिन्न रोगको कारण मृत्यु भएर आर्थिक क्षति भोगिरहनु भएको छ भने अब चिन्ता नगर्नुस । घरमा न्युनतम सामान्य तरिकाले पालिएका गाइ,भैसीमा यो कार्यक्रम लागु हुनेछ।
आबस्यक जानकारिकोलागी सम्पर्क:
९८६११२४६९४
९८१६९८०९४२

यो कार्यक्रमको उपयोगिताको जानकारी र फाइदा बेफाइदा जान्नको लागि निम्न अगिल्लो वर्ष यश कार्यक्रम संग जोडिने किसानहरु संग तपाइँ स्वोयमले सम्पर्क गरेर बुज्न सक्नु हुनेछ।
बुद्धशान्ति वडा न १ - रमेश अधिकारि ९८४२६२३६२९
धर्म बास्तोला ९८१५०९१३३०
बुद्धशान्ति वडा न ४- देवी भक्त कार्की ९८२७९०२८७०

बुद्धशान्ति वडा न ५- विकल भट्टराई ९८५२६७३१९९

बुद्धशान्ति वडा न ६- त्रिलोचन ढुंगेल ९८२४९८९८७८

बुद्धशान्ति वडा न 7- भिम कुमारी गड्तौला ९७६२९३०४८०
मात्रिका कट्टेल ९८१६९२७३२६

अब मकैको साइलेज मात्र प्रति किलो १० मा। गाइ बस्तु हरुको लागि आबस्यक हरियो घास पात मा पाइने पौष्टिक तत्वहरुले भरिपुर्ण सा...
08/05/2024

अब मकैको साइलेज मात्र प्रति किलो १० मा। गाइ बस्तु हरुको लागि आबस्यक हरियो घास पात मा पाइने पौष्टिक तत्वहरुले भरिपुर्ण साइलेज आब तपाई हाम्रै बजार बुधबारेमा उपलब्ध छ। दुधे मकैको साइलेज भएकोले यसले गाइ भैसीको दुध उत्पादनमा बढाउन मद्धत गर्छ।
मूल्य रु : १० प्रति के जी मात्र
पाउने स्थान : जयतारा एग्रो फर्म
सम्पर्क : ०२३५५५२२६/९८६११२४६९४/९८१६९८०९४२

Address

Budhbare

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779861124694

Website

Alerts

Be the first to know and let us send you an email when जयतारा एग्रो फर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जयतारा एग्रो फर्म:

Share