The Dog House - Chitwan

The Dog House - Chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Dog House - Chitwan, Pet service, Bharatpur 44200, Bharatpur.

“The Dog House-Chitwan”opened in 2018 filling a need in the community to have a local pet store.Dog house specializes in great service with a wide variety of products for all of your pet needs.

02/11/2025
🌸 हरिबोधनी एकादशीको शुभकामना 🌸आजको पवित्र हरिबोधनी एकादशीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक जागरण ल्याओस्...
01/11/2025

🌸 हरिबोधनी एकादशीको शुभकामना 🌸
आजको पवित्र हरिबोधनी एकादशीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक जागरण ल्याओस्।
भगवान विष्णुको कृपा सदा तपाईं र तपाईंको परिवारमाथि रहोस् 🙏💫

31/10/2025

🐾 आजको सबभन्दा खुसीको क्षण ❤️
हामीले नयाँ मालिकलाई उनको प्यारा साथी safely हातमा सुम्पियौं 🐶📦
प्रेम र जिम्मेवारीसँगै — यही हो THE DOG HOUSE को वाचा 🐾✨

📢 The Dog House Sangam Road का लागि Receptionist आवश्यक!⏰ समय: बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म🐶 कुकुर माया गर्ने, जिम्म...
31/10/2025

📢 The Dog House Sangam Road का लागि Receptionist आवश्यक!
⏰ समय: बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
🐶 कुकुर माया गर्ने, जिम्मेवार र इमानदार व्यक्ति चाहिएको छ।
📞 सम्पर्क: ९७०५०५३६९६

30/10/2025

💛 नरम स्वभाव, सुनौलो रङ र माया–Golden Retriever ले सबैको मन जित्छ! 🐾

30/10/2025

🐾✨ Golden Retriever Puppies Available Now! ✨🐾
सुनौलो रङका, समझदार र अत्यन्त माया लाग्दा Golden Retriever Puppies तपाईंको प्रतीक्षामा छन् 😍
घरमा खुशी, न्यानोपन र वफादारी ल्याउने साथी खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् 📞

☎️ सम्पर्क नं.: ०५६–५९६६९६ / ९८५५०५३६९६ / ९७०५०५३६९६

💛 Da Dog House चितवन – जहाँ माया र वफादारी सँगै बाँच्छ! 💛

29/10/2025

🐶✨ Sh*tzu Puppies on Sale! ✨🐶
सानो शरीर, लामो रेशमी कपाल र माया माग्ने स्वभावका प्यारा Sh*tzu Puppies अब उपलब्ध छन् 😍
घरमा सानो साथी खोज्दै हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् 📞

📍 शाखाहरू:
👉 Hakimchowk, Chitwan
👉 Sangam Road, Narayangarh

☎️ सम्पर्क नं.: ०५६–५९६६९६ / ९८५५०५३६९६ / ९७०५०५३६९६

🐾 हामी “The Dog House” मा नयाँ Energy खोज्दैछौं!यदि तपाईंमा छ Confidence, Style र Pet माया ❤️भन्नुस — “Yes, I’m the one!...
29/10/2025

🐾 हामी “The Dog House” मा नयाँ Energy खोज्दैछौं!
यदि तपाईंमा छ Confidence, Style र Pet माया ❤️
भन्नुस — “Yes, I’m the one!”
अब मौका नछोड्नुस 👉 Apply Now 🧡

📍 Sangam Road, Narayangarh

🚨 आधिकारिक सूचना 🚨हाम्रो पुरानो TikTok अकाउन्ट बन्द भएको छ।यो नै The Dog House – Chitwan को एक मात्र आधिकारिक अकाउन्ट हो...
28/10/2025

🚨 आधिकारिक सूचना 🚨
हाम्रो पुरानो TikTok अकाउन्ट बन्द भएको छ।
यो नै The Dog House – Chitwan को एक मात्र आधिकारिक अकाउन्ट हो 🐾
सधैं साथ र मायाका लागि धन्यवाद ❤️

0 Followers, 0 Following, 0 Likes - Watch awesome short videos created by द डग हाउस - चितवन

🌞 छठ पर्वको हार्दिक शुभकामना! 🌞सूर्य देवताप्रति आस्था, श्रद्धा र समर्पणको पर्व छठ ले सबैको जीवनमा सुख, समृद्धि र स्वास्थ...
27/10/2025

🌞 छठ पर्वको हार्दिक शुभकामना! 🌞

सूर्य देवताप्रति आस्था, श्रद्धा र समर्पणको पर्व छठ ले सबैको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको प्रकाश ल्याओस्।
🙏 शुभ छठ! 🌸

21/10/2025

“Kukur Tiharको दिन नै नयाँ खुशी घर पुगेको छ 🐶✨
हाम्रो प्यारा ग्राहकले नयाँ साथी लगे, त्यो पनि यति auspicious दिनमा ❤️
मायाको सुरुवात यस्तै दिनमा हुनु त अरू के चाहियो! 🙏🐾
— The Dog House”

20/10/2025

“The Dog House मा पनि देउसीको माहोल 🎵🐶 उत्साह, हाँसो र मस्ती — यही हो हाम्रो तिहार!”

Address

Bharatpur 44200
Bharatpur

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779855053696

Website

Alerts

Be the first to know and let us send you an email when The Dog House - Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Dog House - Chitwan:

Share

Category