New View For You 9m

New View For You 9m it's me Lokesh saud From pnp Hat malladehi

30/05/2026

पछिल्लो ~ १० दिनमा पशुपति मन्दिरमा २५ लाख भन्दा बढी भेटि संकलन भएको छ! ❤️🙏🏻

yastai x jata ni jhyaap mai vayasi yastai ho😀🇳🇵
30/05/2026

yastai x jata ni jhyaap mai vayasi yastai ho😀🇳🇵

MP Gyanendra Shahi after yesterday's Budget announcement says, " कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामीले अहिले के मागेका थियौं? हामीले MRI machine मागेका थियौं, Neurosurgeon हरू मागेका थियौं, Trauma Centre मागेका थियौं। तर सरकारले के दिइरहेको छ ? Neurosurgeon पनि दिएन, MRI machine पनि दिएन, Trauma Centre पनि दिएन..। बरु के भन्दैछ भने, कोही मान्छे घाइते भए हेलिकोप्टरमा उ'द्धार गरिदिउँला..।"

28/05/2026

Rabindra Dhant ready to face Kimbert. Good Luck Rabindra. ❤️

28/05/2026

आयो अनुभबी केटाहरु को group 😁😁

24/05/2026

सुनाउ ल 😁😁😁😀😀

11/05/2026

खाने गिलास गन्या थिएन 😂😂It Follows hi-Light & hi-Club

06/05/2026

यसरी मन लाग्दो हिसाबले बोलेर हुने भए
राजा महेन्द्र ले बर्सौ अगाडि नै भनी सकेका हुन
इन्द्रा गान्धिले दुई देश एक बनाउ भनेपछी राजा महेन्द्र ले
नेपाल र भारत गाभौ त्र देशको नाम नेपाल नै राखौ भनेर

यो बिहारिले भन्न खोजेको के होला जुन देशको बासिन्दा ले निर्वाचन आयोग लाई समेत धावा बोल्या छ त्यो देस्को नागरिक प्रती के गुनासो गर्ने र 😎

01/05/2026

म छु भनी भरौसा दिलायो साथिले 😂😂

28/04/2026

हर्के र यो गोरुमा केही फरक छैन
केही दियो भने 2/4 दिन सान्त नत्र हेर्दैमा बुझ्नु न😁😁😂
High Times

25/04/2026

गुन्द्रुक ढिडोको power
24 hour

Address

Baitadi

Telephone

+9779818021803

Website

Alerts

Be the first to know and let us send you an email when New View For You 9m posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category