30/07/2026
🎉 समिक्ष्या अधिकारीको तीज २०८३ को पहिलो डान्सिङ तीज गीत सार्वजनिक! 💃
ऊर्जावान संगीत, उत्कृष्ट स्वर र रमाइलो नृत्यले भरिएको यो गीतले यस वर्षको तीजलाई अझ विशेष बनाउनेछ।
👉 सबैले हेर्नुहोस्, मन परे Like, Share र आफ्ना परिवार तथा साथीभाइसँग पनि शेयर गर्न नबिर्सनुहोस्।
Happy Teej 2083! ❤️🌸
...