
07/07/2025
जहाँ दाना महँगो, तर नतिजा समान — त्यसलाई ‘सही लगानी’ भनिन्छ?
महँगो दाना वर्षौं खुविरहनु भएको छ,
तर न आम्दानीमा सुधार, न पशु/कुखुराको अवस्थामा प्रगति।
अब सोच्ने बेला हो — के तिर्दै आउनुभएको मूल्य वास्तवमै परिणामअनुसार छ?
𝐒𝐡𝐚𝐤𝐭𝐢 𝐅𝐞𝐞𝐝 ले दिन्छ वैज्ञानिक रूपमा तयार गरिएको गुणस्तरीय दाना, सुलभ मूल्यमा, नतिजासहित प्रमाणित समाधान।
𝐒𝐡𝐚𝐤𝐭𝐢 𝐅𝐞𝐞𝐝 — अब प्रचार होइन, प्रभाव रोज्ने समय।