
13/06/2025
यहांको सुविधा र सहजताको लागि, हाम्रो पसलमा POS (Point of Sale) मेसिन उपलब्ध छ। तपाईंहरूले डेबिट वा क्रेडिट कार्ड [ राष्ट्रीय/अंतराष्ट्रीय ] प्रयोग गरेर सजिलै किनमेल गर्न सक्नुहुन्छ।
नगद बिना कारोबारलाई प्रोत्साहन गरौं — स्मार्ट र सुरक्षित किनमेल गरौं।
हामी तपाईंहरूको साथ र विश्वासप्रति आभारी छौं।
AQUA FISH WORLD
एक्वा फिश वर्ल्ड
Nepal Flowerhorn Betta
परिवार 🙏