Ghimire Mobile Vet Service

Call

Ghimire Mobile Vet Service "Caring for Animals"

Protect yourself and your loved ones from dengue fever with Bio-Dart M mosquito spray🦟  Its powerful formula ensures eff...
24/03/2024

Protect yourself and your loved ones from dengue fever with Bio-Dart M mosquito spray🦟 Its powerful formula ensures effective mosquito control, giving you peace of mind against the threat of dengue. Don't let mosquitoes ruin your health – spray Bio-Dart M and stay safe all season long

🦟 Order Bio-Dart M today...Simply message us or give us a call at #9803217037 to place your order. Don't wait until it's too late – protect your family's health now....
Don't compromise on your family's health 🦟

Vaccination for your DOG
04/12/2023

Vaccination for your DOG

स्वच्छ दूध उत्पादन कसरी गर्ने ?
19/11/2023

स्वच्छ दूध उत्पादन कसरी गर्ने ?

आफुले पालेका पशुहरुको बिमा गरि पशुधनको सुरक्षण गरौं । पशु विमा गर्दा खोप प्रमाण पत्र खोज्ने भएको जानकारि गराईन्छ ।
10/11/2023

आफुले पालेका पशुहरुको बिमा गरि पशुधनको सुरक्षण गरौं ।
पशु विमा गर्दा खोप प्रमाण पत्र खोज्ने भएको जानकारि गराईन्छ ।

छठ पर्व २०७९ को शुभ अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलम...
30/10/2022

छठ पर्व २०७९ को शुभ अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

यमपञ्चकको अन्तिम दिन अर्थात् भाईटीकाको पावन अवसरमासम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा सदैव आत्मियता ,भाइचारा, म...
27/10/2022

यमपञ्चकको अन्तिम दिन अर्थात् भाईटीकाको पावन अवसरमा
सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा सदैव आत्मियता ,भाइचारा, मायाप्रेम र सद्भाव फैलियोस्।

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वास...
26/10/2022

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ । यो तिहारको तेस्रो/चौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ ।

गाई तिहार यमपञ्चक अन्तर्गत आजका दिन गाईलाई आमाको रुपमा पूजिने तथा गाईको शरिरमा सबै देवीदेवताको बास रहने धार्मिक विश्वासम...
25/10/2022

गाई तिहार
यमपञ्चक अन्तर्गत आजका दिन गाईलाई आमाको रुपमा पूजिने तथा गाईको शरिरमा सबै देवीदेवताको बास रहने धार्मिक विश्वासमा गाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना। घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस
24/10/2022

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना।
घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस

Address

Tilottama
Rupandehi

Telephone

+9779847032530

Website

Alerts

Be the first to know and let us send you an email when Ghimire Mobile Vet Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category