रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश नेपाल

  • Home
  • Nepal
  • Pipra
  • रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश नेपाल

रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश नेपाल Also,follow & like the page and join this page directly. Thank you.

यो रामधुनी नगरपालिका पशु सेवा शाखा को आधिकारिक फेसबुक पेज हो साथै पेजलाई लाईक फलो गरि यस पेजमा सिधै जोडिनुहोला। धन्यवाद।
This is the official page of Ramdhuni vet hospital.

Ramdhuni gausaka ma treatment gareko picture
14/07/2026

Ramdhuni gausaka ma treatment gareko picture

20/03/2026
अनुदान आवेदनका लागि आव्हान
10/03/2026

अनुदान आवेदनका लागि आव्हान

बाख्रापालन प्रवर्द्धन कार्यक्रमको लागी प्रस्ताव अव्हान सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना
06/02/2026

बाख्रापालन प्रवर्द्धन कार्यक्रमको लागी प्रस्ताव अव्हान सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना

प्रस्ताव अव्हानको सूचना
31/12/2025

प्रस्ताव अव्हानको सूचना

मत्स्य स्वास्थ्य तथा पोषण व्यवस्थापन प्रविधि विषयक अगुवा कृषक तालिमको आवेदन आह्वान सम्बन्धि सुचना। 🐟🐟
01/11/2025

मत्स्य स्वास्थ्य तथा पोषण व्यवस्थापन प्रविधि विषयक अगुवा कृषक तालिमको आवेदन आह्वान सम्बन्धि सुचना। 🐟🐟

हिउँदे घासको बीउ मागको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।।रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश ...
31/08/2025

हिउँदे घासको बीउ मागको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।।
रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश नेपाल

28/08/2025

खोप लागाउने उमेर पुगेको पशुलाई जुनसुकै महिनामा पनि खोप लगाउन सकिन्छ र हाल खाेरेत राेगकाे खाेप लगाउने समय हाे है त

खोपकर्ता भ्याक्सिनेटर नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना
11/08/2025

खोपकर्ता भ्याक्सिनेटर नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना

मुग्री माछा नेपालमा प्रतिबन्ध लगाउनुको कारणविश्वमा पाइने माछामध्ये मुग्री माछा (Catfish) हाल निकै विवादित माछाको रुपमा प...
01/08/2025

मुग्री माछा नेपालमा प्रतिबन्ध लगाउनुको कारण

विश्वमा पाइने माछामध्ये मुग्री माछा (Catfish) हाल निकै विवादित माछाको रुपमा परिचित भएको छ। वैज्ञानिक अनुसन्धानका आधारमा यो माछामा अत्यधिक मात्रामा पारो (Mercury) पाइने पुष्टि भएपछि यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने देखिएको छ।

पारो एक किसिमको विषालु धातु हो, जुन शरीरमा जम्मा हुँदै जाँदा क्यान्सर, मस्तिष्कको समस्या, स्नायु प्रणालीको हानि, र अन्य दीर्घकालीन रोगहरू निम्त्याउन सक्छ। थोरै मात्रामा पारो अन्य धेरै माछाहरूमा पनि पाइन्छ, तर त्यो मात्रा सह्य हुन्छ। तर मुग्री माछामा भने पारोको असाधारण मात्रा पाइएको छ जसले गर्दा यसलाई खान अयोग्य भनेर घोषणा गरिएको हो।

यही कारणले गर्दा यो माछा अहिले थाईल्याण्ड, म्यानमार, बंगलादेश, भारत लगायतका मुलुकहरूले औपचारिक रुपमा प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि यो माछा प्रतिबन्धित सूचीमा राखिएको छ, तर अझै पनि भारतबाट लुकाइछिपाइ ल्याइने क्रम रोकिएको छैन, जुन गम्भीर सरोकारको विषय हो।

पारोको असरको गम्भीरता बुझ्न हामी थर्मोमिटरकै उदाहरण लिन सक्छौं। पहिले ज्वरो नाप्ने थर्मोमिटरहरूमा पारो प्रयोग गरिन्थ्यो। तर त्यसबाट हुने असर बुझिएपछि अहिलेका धेरै अस्पतालहरूमा यस्ता थर्मोमिटर प्रयोगमा छैनन्। अझ कतिपय अस्पतालहरूमा त ‘पारोमुक्त अस्पताल’ भन्ने बोर्ड समेत राखिएको देखिन्छ।

यस कारण आम नागरिकलाई सचेत गराउँदै मुग्री माछाको सेवनबाट टाढा रहन आग्रह गरिन्छ। सस्तो, सजिलो, वा स्वादिलो भएको भन्दै स्वास्थ्यमा खतरा हुने खाद्यवस्तु प्रयोग गर्नु दीर्घकालीनरुपमा हानिकारक बन्न सक्छ।
@

Address

Ramdhuni Jhumka Sunsari
Pipra

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when रामधुनी नगरपालिका पशु सेवा शाखा झुम्का सुनसरी काेशी प्रदेश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category