04/07/2023
बन्ध्याकरण र अन्तरास्ट्रीय प्रोटोकोल
---------------------------------------------
असार साउन मा बजेट सिध्याउनु पर्छ । तेसैले हिलो माथि सडक बनाउने आदि , अचम्म कार्यक्रम हरु एकै साथ असार साउन बर्खा याम मा देखिन थाल्छन । पहिले देश भरि का नगर पालिकाहरु लाइ कुकुर बन्ध्याकरण था थिएन । अलि सुरु मा हामि केहि, तत्पस्च्यात हज्जारौ डग लभर को टिक टक, फेस बुक आदि बाट कुकुर बन्द्याकरण दिगो जनसन्ख्या नियन्त्रण उपाय भनेर सबैले था पाए । जिल्ला जिल्ला मा स्थानिय डग लभर बडे, समुदाय केहि सक्रीय भए, न पा धाए, कुरा अघि बढाए । अब त्यहा झ्याप पारा को बन्ध्याकरण कार्जेक्रम राख्न सुरु भयो । अहिले तराइ धेर तिर भटाभट बन्ध्याकरण गरि रहेछन । तराइ का शहरहरु पानी ले डुबेछन, बाटा घाटा सब तिर जल मग्न छ । एता बाट उता जान मिल्दैन । खाना छैन । प्रचण्ड घाम र पानी ले त्यो जम्मै भर्खर अप्रेसन गरि छाडेको कुक्कुर घाउ पाकेर मर्दैन ? अन्तरास्ट्रीय प्रोटोकोल कसैले पालना गर्दैन । दक्ष सन्स्था ले मात्र काम गर्न पाउने, अप्रेसन पस्च्यात दुइ रात राखि चार छाक मासु भात खिलाइ , स्वास्थ्य अवस्था हेरि औसधि दिएर मात्र छाडने भन्ने नियम को कुक्कुर । बाख्रा खुइल्याएज्गै खुइल्यायो बिहान कोसाझ छाफि दियो । न त सब कुक्कुर हरु लाइ डग लभर ले भेटछन वा स्थानिय ले स्याहार्छन हेर्छन खान दिन्छन । फेरि केटि कुकुर्नि पन्च्छ्याइ केटा कुक्कुर को अप्रेसन गरेर त्यस्को स्वास्थ्य सधैको लागि जोखिम बनाइ दिन्छन । प्रति गोटा हिसाब मा रकम पाइने हुदा , एक दि भरिमा केटा सजिलै थुप्रै अप्रेसन गर्न मिल्ने भएर गरेका हुन । तर चाहिने न चाहिने निजि तर्क दिन्छन । केटि कुकुर्नि हरु सकेको छुटाउछन किनकि कार्जेक्रम लाइ निरन्तरता दिदै बजेट खेलाउन पाउनु पर्यो नि ।
यो कु सिजन मा वन्ध्याकरण गर्ने काम भ्रस्टाचारि हो । बर्सै भरि बन्ध्याकरण हुन नसक्ने , केटि कुकुर छाडेर हिडने, यावत कार्य हरु नि भ्रस्टाचारि हो । यो कुरा हरु अविलम्ब सुधार्ने काम हरु गरौ । यस्तै कुरा हरु सुधार्न सम्बन्धित लाइ त्यहा फोन कुराकानि गर्दै , जन दबाब पनि सृजना गरौ । अप्रेसन को काम जारि रहोस गुणस्तरिय तरिकाले, बर्सै भरि तर अत्यधिक चिसो, गर्मि र झरि मौसम मा बाहेक । अप्रेसन पछि आएका सामुदसिक कुकुर लाइ दैनिक स्याहार र खाना समुदाय ले हेर्नु जरुरि छ । नभए अप्रेसन गर्न किन लाने न पा वा सन्स्था ले