
03/07/2023
लम्पी स्किन रोग सिरहा जिल्ला का विभिन्न ठाँउमा देखा परेकाले,यो रोग गाई/भैसी लग्ने गरेका लाए सर-सफाई मा विशेष ध्यान दिनु होल।तेस्त रोग लागेका पशु को उपचार,रोकथाम सम्बन्धि जानकारी का लागि सम्पर्क गर्नु होल। पशु प्राविधिक:- बिरेन्द्र यादव 9805963383