Ramu Gautam Official

Ramu Gautam Official समय आएपछि बुझ्नेछौ! मेरो महत्व,
थाहा होला नि फ्रिमा, पाउने अक्सिजन,
अस्पतालमा कति महगो पर्छ भनेर !

14/05/2026

खगेन्द्र सुनारको दादागिरी संसदमै ?
प्रतिनिधि सभामा फेरि चर्कियो विवाद, व्यवहारमाथि उठे प्रश्न।

01/05/2026

म फेरि एक वर्ष ठूलो भए 😊
Thank you so much all 💐 💐 🌹
To day is My birthday 🎂
1 May 2026

#जन्मदिनुहुने बा–आमालाई धन्यवाद🙏😍
जीवनको पहिलो प्रकाश,पहिलो श्वास,पहिलो अनुभूति—सबैका मूलमा तपाईंहरूकै माया छ,मेरो यात्रा सुरु हुने क्षण हुदै आजसम्म पनिमेरो हरेक सपना सम्हालेर राख्‍नु भएको छ। बा,तपाईंका पसिना र परिश्रमले मलाई उभिन सिकायो।आमा,तपाईंका प्रार्थना र आशिर्वादले मलाई बाँच्ने अर्थहरू बुझायो।म आज जहाँ छु, जसरी हिँडिरहेको छु, त्यो तपाईंहरूकै प्रेमको परिणाम हो।धन्यवाद बा, धन्यवाद आमा। तपाईंहरूकै मायामा म कृतज्ञ, सदैव धन्य र ऋणी छु।

#जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद ❤️🙏
जन्मदिनको दिन…तपाईंहरूले दिएको मायाको वर्षा,शुभकामनाको सुवास,र सम्झनाको स्पर्शलेमन निकै न्यानो भयो। जीवनका पानाहरू पल्टाउदै जाँदा कहिलेकाहीँ शब्दहरू अभाव हुन्छन्, तर आज भने सबै शब्दहरूभन्दा अगाडि एक मात्र भावना उभिएको छ— #धन्यवाद। मेरो हरेक खुसीमा साथ दिनुहुने
दूरै भए पनि सम्झएर विभिन्न माध्यम fecbook post, comment, massenger, whatsapp, phone र भेटेर शुभेच्छा दिनुहुने तपाईहरू प्रति मनभरिको कृतज्ञता। तपाईंहरूको यिनै मधुर शब्दहरूले दिनलाई अझै अर्थपूर्ण बनाइदिनु भयो। मनैदेखि धन्यवाद— यो माया लागी🙏🙏🙏

ोस्❤️🙏

30/04/2026
29/04/2026

सहयोग र अपमान दुबैको ऋणी भाको छु। समय आएपछि सबैको राम्रो हिसाब गर्नेछु..??

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ramu Gautam Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category