petsincomiN1 Veterinary loksewa, Kathmandu (2023)

Veterinary loksewa

Veterinary loksewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Veterinary loksewa, Pet service, Kathmandu.

Operating as usual

05/08/2022
Photos from Veterinary loksewa's post
02/08/2022

Photos from Veterinary loksewa's post

९ दिने पाकिस्तानी सिम्बाले ४८ सेन्टिमिटर लामो बाख्राको कान भएको विश्व कीर्तिमान बनाएको छ !!!
18/06/2022

९ दिने पाकिस्तानी सिम्बाले ४८ सेन्टिमिटर लामो बाख्राको कान भएको विश्व कीर्तिमान बनाएको छ !!!

Important: धरानका बंगुरमा ‘क्लासिकल स्वाइन फिभर’ पुष्टि भएको छ । अहिले सय वटा भन्दा धेरै पाठा पाठी र माउ बंगुरमा उक्त रो...
14/06/2022

Important: धरानका बंगुरमा ‘क्लासिकल स्वाइन फिभर’ पुष्टि भएको छ । अहिले सय वटा भन्दा धेरै पाठा पाठी र माउ बंगुरमा उक्त रोगका कारण मरिसकेका छन् । धरानमा ४० हजार भन्दा धेरै बंगुर भएको धरान उपमहानगरपालिका पशु सेवा शाखाले जनाएको छ । आजबाट प्रभावित स्थानमा पुगेर भ्याक्सिन लगाउन सुरु समेत गरेको छ ।

Photos from Smart कृषि's post
13/06/2022

Photos from Smart कृषि's post

प्रदेश लोकसेवा आयोग प्रदेश १ को वार्षिक कार्यतालिका  अनुसार  स्थानीय सरकारी सेवाका सहयाक चौथो र पाँचौ तहका !!प्राविधिक प...
12/06/2022

प्रदेश लोकसेवा आयोग प्रदेश १ को वार्षिक कार्यतालिका अनुसार स्थानीय सरकारी सेवाका सहयाक चौथो र पाँचौ तहका !!प्राविधिक पदहरुको विज्ञापन असार_पहिलो_सोमबार (असार ६) गते विज्ञापन हुने!!

कन्ये च्याउ खेती प्रविधी यो च्याउ ढुसी धागो जस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउ खेती धानको पराल वा गहुको छवालिमा गर...
12/06/2022

कन्ये च्याउ खेती प्रविधी
यो च्याउ ढुसी धागो जस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउ खेती धानको पराल वा गहुको छवालिमा गर्न सकिन्छ । आवश्यक सामाग्रीहरु
पराल वा छवाली प्लास्टिक ब्याग
च्याउको बीउ
ड्र्म
दाउरा वा मट्टीतेल
चुल्हो वा स्टोभ
मसिनो डोरि वा सुतरी
खेती गर्ने समय : यो च्याउ गर्मी र जाडो दुवै मौसममा गर्न सकिन्छ ।
च्याउ खेती गर्ने तरिका : आवश्यकता अनुसारको परिमाणको पराल जोखेर २-३ इन्च लामो टुक्रा पारेर काट्ने र ३-४ घण्टा सम्म पानीमा भिजाउने र सफा हुनेगरी पखाल्ने । २-४ घण्टा पानी तर्काउन राख्नु पर्दछ ।
पराल बफाउने : अब यो पराललाई बफाउनु पर्दछ । बफाउनाले परालमा भएको हानिकारक किटाणुहरु नस्ट हुन्छ । यसपछि पराललाई सेलाउन दिनुपर्छ र सेलाएको परालमा च्याउको बीउ रोप्नुपर्दछ ।
बीउ रोप्ने तरिका : यो च्याउको बिउलाइ गहुको दानामा बनाइएको हुन्छ। प्लास्टिक को थैलिमा ४-५ अङ्गुल पराल राखेपछी च्याउको बीउ छर्नुपर्दछ। बीउ छर्दा बिचमा अलि कम र छेउ छेउमा अलि बढी छर्नुपर्दछ ।

च्याउ स्याहार गर्ने तरिका : च्याउको थैली राखेको कोठाको तापक्रम २२-२५ डिग्री सेन्टिग्रेड हुनुपर्दछ। बीउ रोपेको २० -२२ दिनमा च्याउको ढुसी सरि फैलिएर परालभरी सेतो देखिन्छ। यदि ढुसि बाक्लो देखियो भने प्लास्टिक हटाइदिनुपर्दछ। अब यी डल्लालाइ दिनको २ ३ पटक हलुका पानी दिनुपर्दछ। प्लास्टिक खोलेर पानी दिएको ४-५ दिनमा कनिका जस्तै च्याउको बिरुवा देखिन्छ। यसको करिब ४-५ दिनमा च्याउ टिप्न लायक हुन्छ।
यो प्रविधी अनुसार च्याउ खेती गर्दा १ किलोग्राम परालबाट सरदरमा ५०० देखि ६०० ग्राम च्याउ उत्पादन हुन्छ।

फोर्ब्सले हालै सार्वजनिक गरेको अर्बपति वरीयतामा नेपालको एकमात्र अर्बपति विनोद चौधरी १.५ बिलियन डलरको सम्पत्तिसहित १९१७ औ...
08/06/2022

फोर्ब्सले हालै सार्वजनिक गरेको अर्बपति वरीयतामा नेपालको एकमात्र अर्बपति विनोद चौधरी १.५ बिलियन डलरको सम्पत्तिसहित १९१७ औं स्थानमा पुगेका छन् । ❤

Weight measurement of Goat.
07/06/2022

Weight measurement of Goat.

Photos from Doggos and Puppers's post
07/06/2022

Photos from Doggos and Puppers's post

Photos from Himalayan Agriculture Institute's post
05/06/2022

Photos from Himalayan Agriculture Institute's post

२२ औ विश्व दूध दिबसको सबैमा शुभकामना
01/06/2022

२२ औ विश्व दूध दिबसको सबैमा शुभकामना

कृषि डायरी २०७९ डाउनलाेड  गर्न तलकाे link click गर्नु हाेलासेयर गरि सबैलाई ज्ञानकारी दिनु हाेला ।https://aitc.gov.np/dow...
28/05/2022

कृषि डायरी २०७९ डाउनलाेड गर्न तलकाे link click गर्नु हाेला
सेयर गरि सबैलाई ज्ञानकारी दिनु हाेला ।
https://aitc.gov.np/downloadsdetail/2/2019/19794382

27/05/2022

#"World zonoses day" कहिले मनाइन्छ ?

Try it
15/05/2022

Try it

03/05/2022
Antibiotics classes
03/05/2022

Antibiotics classes

कृषि डायरी २०७९ डाउनलाेड  गर्न तलकाे link click गर्नु हाेलासेयर गरि सबैलाई ज्ञानकारी दिनु हाेला ।https://aitc.gov.np/dow...
19/04/2022

कृषि डायरी २०७९ डाउनलाेड गर्न तलकाे link click गर्नु हाेला
सेयर गरि सबैलाई ज्ञानकारी दिनु हाेला ।
https://aitc.gov.np/downloadsdetail/2/2019/19794382

पाठ्यक्रम संशोधन संघिय लोकसेवा आयोगले कृषि सेवा, भेटेरिनरी, ला.पो.डे.डे, फिसरिज चौथो तहको पाठ्यक्रम संशोधन गरेर नयाँ पाठ...
18/04/2022

पाठ्यक्रम संशोधन संघिय लोकसेवा आयोगले कृषि सेवा, भेटेरिनरी, ला.पो.डे.डे, फिसरिज चौथो तहको पाठ्यक्रम संशोधन गरेर नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश नं १ प्रदेश नं १ सहायक पाचौं तहको आज सोधिएको प्रश्न उत्तर भाग -१ र २
09/04/2022

प्रदेश नं १ प्रदेश नं १ सहायक पाचौं तहको आज सोधिएको प्रश्न उत्तर भाग -१ र २

अवसर आयो है फेरि पनि ।
06/04/2022

अवसर आयो है फेरि पनि ।

गण्डकी प्रदेश लापेडेडे  चाैथाे तहकाे लिखित नतिजा  उतिर्ण सम्पूर्ण साथिहरुलाई बधाई तथा आगामी चरणको सफलताको शुभकामना🎊🙏
04/04/2022

गण्डकी प्रदेश लापेडेडे चाैथाे तहकाे लिखित नतिजा उतिर्ण सम्पूर्ण साथिहरुलाई बधाई तथा आगामी चरणको सफलताको शुभकामना🎊🙏

बागमती प्रदेशले आज  लियको कृषि सेवा, मत्स्य समुह चौथो तहको  प्रश्नपत्र !!
04/04/2022

बागमती प्रदेशले आज लियको कृषि सेवा, मत्स्य समुह चौथो तहको प्रश्नपत्र !!

वागमती प्रदेश लाेकसेवा आयाेग कृषि सेवा मत्स्य समूह चाैथाे तह ना प्रा सकाे आज वेलुकि ४:३० वजे संचालन हुने परिक्षामा सहभाग...
04/04/2022

वागमती प्रदेश लाेकसेवा आयाेग कृषि सेवा मत्स्य समूह चाैथाे तह ना प्रा सकाे आज वेलुकि ४:३० वजे संचालन हुने परिक्षामा सहभागी सम्पूर्णमा सफलताको शुभकामना ।परीक्षा केन्द्र तल उल्लेख गरिएकाे छ।

आज दिउसो ४ वजेवाट शुरु हुने वागमती प्रदेश कृषि सेवा चाैथाे तह भेटेरिनरी तथा ला पाे डे डे समुहकाे परिक्षामा सहभागी हुने स...
02/04/2022

आज दिउसो ४ वजेवाट शुरु हुने वागमती प्रदेश कृषि सेवा चाैथाे तह भेटेरिनरी तथा ला पाे डे डे समुहकाे परिक्षामा सहभागी हुने सम्पूर्णमा सफलताको शुभकामना ।
परीक्षा समय भन्दा ३० मिनेट अगाडि नै निर्धारित परीक्षा केन्द्रमा पुग्नु हाेला परीक्षा केन्द्रहरु तल दिईएकाे छ ।

गण्डकी प्रदेशले भेटेनरीको रिजल्ट प्रकाशन गरेको छ!नाम निकाल्न सफल सबैलाई बधाई छ!========================
28/03/2022

गण्डकी प्रदेशले भेटेनरीको रिजल्ट प्रकाशन गरेको छ!
नाम निकाल्न सफल सबैलाई बधाई छ!
========================

वागमती प्रदेश कृषि सेवा भेटेरिनरी तथा लापाेडेडे चाैथाे तहकाे २०७८।१२।१९ गते दिउसाे ४ वजे संचालन हुने परिक्षाकाे  परिक्षा...
28/03/2022

वागमती प्रदेश कृषि सेवा भेटेरिनरी तथा लापाेडेडे चाैथाे तहकाे २०७८।१२।१९ गते दिउसाे ४ वजे संचालन हुने परिक्षाकाे परिक्षा केन्द्र

Try it.
22/03/2022

Try it.

Photos from Veterinary loksewa's post
02/03/2022

Photos from Veterinary loksewa's post

Photos from Veterinary loksewa's post
27/02/2022

Photos from Veterinary loksewa's post

Photos from Sanjeev Yadav - संजीव यादव's post
10/02/2022

Photos from Sanjeev Yadav - संजीव यादव's post

संघकोराजपत्र अनंकित प्रथम श्रेणी भेटेरिनरी पाचौ तहको विज्ञापन र पाठ्यक्रमhttp://www.psc.gov.np/
09/02/2022

संघको
राजपत्र अनंकित प्रथम श्रेणी भेटेरिनरी पाचौ तहको विज्ञापन र पाठ्यक्रम
http://www.psc.gov.np/

प्रदेश १ लोकसेवा आयोगले वि.नं. १७/०७८-७९ (खुला), कृषि सेवा, लापो एण्ड डे.डे समूह, सहायकस्तर पाँचौ तह, पशु सेवा प्राविधिक...
22/01/2022

प्रदेश १ लोकसेवा आयोगले वि.नं. १७/०७८-७९ (खुला), कृषि सेवा, लापो एण्ड डे.डे समूह, सहायकस्तर पाँचौ तह, पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस गरेको छ।बधाई तथा सफल कार्यकालको शुभकामना

Model question from himalyan agriculture Instituté
08/01/2022

Model question from himalyan agriculture Instituté

Model set with answerprepared by NIMS
05/01/2022

Model set with answer
prepared by NIMS

27/12/2021

what is the scientific name of ''RAINBOW TROUT" ?

बागमती प्रदेश कृषि तथा भेटेरिनरी 4th बिज्ञापन  कृषि =26भेटेरिनरी =37मत्स्य=2
27/12/2021

बागमती प्रदेश कृषि तथा भेटेरिनरी 4th बिज्ञापन
कृषि =26
भेटेरिनरी =37
मत्स्य=2

Photos from Pet Nation's post
23/12/2021

Photos from Pet Nation's post

Photos from Veterinary loksewa's post
15/12/2021

Photos from Veterinary loksewa's post

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Veterinary loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Category

Nearby pet stores & pet services


Comments

बहुत ही कमाल का प्रोडक्ट है
पहले से ५ दिन से ही एक लीटर
दूध की ब्रिधि और सेहद मंद मवेशियों के लिए
बहुत ही कम मात्र में call 8340449331
निम्नानुसारका कर्मचारीहरु चाहिएकोले गर्न इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोस्।
१. English typing( online job)
२. Data entry and OCO (online job)
३. होटलका लागि
४. security गार्डका लागि
५. पोते बनाउने ,गुडिया बनाउने र अगरबत्ती बनाउने
Contact no: viber 9849254502
Whats app 9849254502
Call 9813958419
x

Other Pet Services in Kathmandu (show all)

Indreni Kennel & Vet Service Pokhara pet zone Nepal Dog Breeder Pet Shop And Dog Kennel Okhaldhunga Aquarium Dog House Biratnagar -Swan Traders All Blue Aquatics DOG Training center. Our Everest Pet Shop NB Aquarium & Pets House Abstract Grooming Parlour Butwal aquarium house Puppy care pet shop Dog Market Nepal Butwal DOGS SHOP Kathmandu dog center