Agriculture & Veterinary loksewa

Agriculture & Veterinary loksewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agriculture & Veterinary loksewa, Kathmandu.

09/04/2026
05/04/2026

आहा: Laligurans blooming in Poonhill. ❤️

Pic.

26/03/2026

छाता लिएर मात्र हिँड्नुहोला: भोलि दिउँसोदेखि साँझसम्म गण्डकी र काठमाडौं उपत्यकासहित बागमती प्रदेश को धैरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ!🙏🏻

04/02/2026

शाखा अधिकृतको परीक्षा आउन 4 दिन मात्र बाकी!! पढाइ कस्तो चल्दैछ हाकिम सापहरु?

14/01/2026
02/10/2025

बिजया दशमी २०८२ को सबैमा शुभकामना ।।।

बागमती प्रदेशको सब इन्जिनियर पदको उम्मेदवार सिफारिस ! सबैलाई हार्दिक बधाई तथा सुभकामना !
13/02/2025

बागमती प्रदेशको सब इन्जिनियर पदको उम्मेदवार सिफारिस ! सबैलाई हार्दिक बधाई तथा सुभकामना !

27/01/2025

(१) नेपालमा दिगो विकासको अवधारणा कुन योजनावाट सुरुवात भएको हो ?
(1) पाचौं (2) छैठौं (3) सातौं (4) आठौं
(२) आशुतोष भनेर चिनिने भगवान को हुन ?
(1) शिव (2) विष्णु (3) पार्वती (4) गणेश
(३) सार्क कृषि सूचना केन्द्र कुन देशमा रहेको छ ?
(1) बंगलादेश (2) नेपाल (3) भारत (4) श्रीलंका
(४) नेपालको कुन जातिलाइ उराव भनेर चिनिन्छ ?
(1) राजवशी (2) झाँगड (3) राउटे (4) किसान
(५) आफ्नै खाना आफैं बनाउने कस्तो प्रकारका उपभोक्ता हुन ?
(1) उत्पादक (2) प्रथम उपभोक्ता (3) द्वितिय उपभोक्ता (4) माथिका सबै
(६) नेपालमा जिरो इनर्जी हाउस कहाँ छ ?
(1) काठमाडौं (2) ललितपुर (3) भक्तपुर (4) रसुवा
(७) इमेल पठाउदा cc को अर्थ के हो ?
(1) cross copy (2) carbon copy (3) common copy (4) central copy

शाखा अधिकृतको परिक्षा स्थगित भएको छ
27/01/2025

शाखा अधिकृतको परिक्षा स्थगित भएको छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Agriculture & Veterinary loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share