Everest Kennel

Everest Kennel Pet Shop

नयाँ वर्ष २०८१ सालको सम्पूर्ण नेपाली महाजनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। एभरेस्ट क्यानल परिवार
13/04/2024

नयाँ वर्ष २०८१ सालको सम्पूर्ण नेपाली महाजनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। एभरेस्ट क्यानल परिवार

Pure Import lineage Angulation german shepherd puppies are available in reasonable price.About puppy lineage Mother Beck...
23/01/2024

Pure Import lineage Angulation german shepherd puppies are available in reasonable price.
About puppy lineage Mother Becky(Daughter of Chipsy) Father AJ(Son of Aron )
All Imported from Europe Puppy are given with proof of lineage…
Angulation, Big bone and long coat guarantee in puppy
Puppy age 35 days weight around 4 kg
Please call or inbox for more information
9851187942

*japanese               9851187942
21/01/2024

*japanese 9851187942

17/01/2024

male Female available
Please Ring 9851187942

11/01/2024
⭕️कुनै पनि उन्नत जातका कुकुरका छाउरा छाउरी चाहिएमा हामिलाइ सम्झनु होला🔺घर भित्र बस्दा बस्दा दिक्क र एक्लोपन महसूस गर्नु ...
04/01/2024

⭕️कुनै पनि उन्नत जातका कुकुरका छाउरा छाउरी चाहिएमा हामिलाइ सम्झनु होला
🔺घर भित्र बस्दा बस्दा दिक्क र एक्लोपन महसूस गर्नु भएको छ?
🔻पिर नगर्नुस् , घरमा पप्पी तपाईँको मन बुझाउने साथी बन्न सक्दछ ।

➡️ हामी संग छ, तपाईंको रोजाइको गुणस्तरीय जातका सानो पप्पीहरु, बिरालोको बच्चाहरु र चराचुरुंगी 🐕🦜🐱
साथै कुकुर लाई चाहिने गुणस्तरीय सामान हरु पनि

➡️ अब सर्व सुलभ दरमा, तपाईं हाम्रो आफ्नै देशको राजधानी ढुङ्गेअड्डा तिनथानामा त्यो पनि होम डेलिभरी सुविधाको साथ 💰

⭕ समय र पैसाको बचत गर्नुहोस् ।

➡️आफ्नो अर्डर हामीलाई पठाउन सम्पर्क गर्नुहोला ।😊
☎️ 9851187942 9849779900

🐕Delivery all over Nepal  🐾🐕🐾🐕🐾🐕🐾🐕🐾🐕 #सस्तो सुलभ मूल्यमा कुनै पनि  उन्नत जातका पप्पीहरु पाल्ने सोचमा हुनुहुन्छ, भने हामी...
04/01/2024

🐕Delivery all over Nepal
🐾🐕🐾🐕🐾🐕🐾🐕🐾🐕
#सस्तो सुलभ मूल्यमा कुनै पनि उन्नत जातका पप्पीहरु पाल्ने सोचमा हुनुहुन्छ, भने हामीलाई सम्झनुहोस्।
Contact us. Viber, WhatsApp
📲9851187942
📲9849779900japanese

Happy New Year 2024 All Dog lovers
31/12/2023

Happy New Year 2024 All Dog lovers

16/11/2023
Gsd Male female available⭕️कुनै पनि उन्नत जातका कुकुरका छाउरा छाउरी चाहिएमा हामिलाइ सम्झनु होला🔺घर भित्र बस्दा बस्दा दिक...
16/11/2023

Gsd Male female available
⭕️कुनै पनि उन्नत जातका कुकुरका छाउरा छाउरी चाहिएमा हामिलाइ सम्झनु होला
🔺घर भित्र बस्दा बस्दा दिक्क र एक्लोपन महसूस गर्नु भएको छ?
🔻पिर नगर्नुस् , घरमा पप्पी तपाईँको मन बुझाउने साथी बन्न सक्दछ ।

➡️ हामी संग छ, तपाईंको रोजाइको गुणस्तरीय जातका सानो पप्पीहरु, बिरालोको बच्चाहरु र चराचुरुंगी 🐕🦜🐱
साथै कुकुर लाई चाहिने गुणस्तरीय सामान हरु पनि

➡️ अब सर्व सुलभ दरमा, तपाईं हाम्रो आफ्नै देशको राजधानी ढुङ्गेअड्डा तिनथानामा त्यो पनि होम डेलिभरी सुविधाको साथ 💰

⭕ समय र पैसाको बचत गर्नुहोस् ।

➡️आफ्नो अर्डर हामीलाई पठाउन सम्पर्क गर्नुहोला ।😊
☎️ 9851187942 9849779900

13/11/2023

Poodle Puppy available
For More Info 9851187942

18/10/2023

यस्तै यस्तै किसिमका पप्पिहरु चाहिएमा हजुरले हामिलाइ टिकटकमा गएर फ्लो गरि आफुलाइ चाहिने जातका पप्पी पाउन सक्नु हुनेछ

07/08/2023

We have
Spitz male Female
Retriever male female
available
For More Info
9851187942/9849779900
Prakash Luitel

25/04/2023

Retriever Male Female available
For More Info 9851187942

06/11/2022


Spitz Male available Ring 9851187942Pp Inbox Plz
26/10/2022

Spitz Male available
Ring 9851187942
Pp Inbox Plz

यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । कुकुर तिहारको दिन क...
24/10/2022

यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ ।

कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ । विशेषगरी यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ

हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा...
23/10/2022



हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । विशेषगरी काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ ।

विशेषगरी कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

Golden Retriever Male Female Both Available Age 40 Days For More Information Viber/whatapp/Imo 9851187942
23/09/2022

Golden Retriever Male Female Both Available
Age 40 Days
For More Information Viber/whatapp/Imo 9851187942

Puppy Cat Carry Bag available in our Pet StorePlz Visit Everest KennelFor More INfo 9851187942
03/09/2022

Puppy Cat Carry Bag available in our Pet Store
Plz Visit Everest Kennel
For More INfo 9851187942

25/08/2022

Reusable pet hair remover with self-cleaning base doubles as an upholstery cleaner for couches.
for more info 9851187942
Price 999

Reflex Plus for Mini & Small Breeds with Chicken Adult Dog Food 3 KGSmall &mini breed adult dogs are finicky about palat...
15/08/2022

Reflex Plus for Mini & Small Breeds with Chicken Adult Dog Food 3 KG

Small &mini breed adult dogs are finicky about palatability. Palatable and small shaped kibbles meet their nutritional needs. While Omega 3&6 support immune system and provide them shiny , healthy hair and fur; L-Carnitine helps to control weight.

10/08/2022

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Everest Kennel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Kennel:

Videos

Share

Category